पोखरा । कवि सञ्जीव पौडेलको कवितासङ्ग्रह ‘जून ओर्लेको रात’ बजारमा आएको छ । पोखरामा आयोजित दौँतरी कार्यक्रममा साहित्यकार सरूभक्त, तीर्थ श्रेष्ठ, लोकगायिका हरिदेवी कोइराला, प्रकाशक विनयभूषण दत्त र पौडेलका पिता लक्ष्मण पौडेलले संयुक्त रूपमा उक्त कृति सार्वजनिक गरेका हुन् । प्रकृति, संस्कृति, राजनीतिक एवम् सामाजिक विसङ्गतिलगायत मानवीय संवेदनाका विविध विषयमा लेखिएका ५७ ओटा कविता सो […]
The post पाठकमाझ सञ्जीवको जून ओर्लेको रात appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....