सुत्केरी र नवजात शिशुको हेलिकप्टरबाट उद्धार

प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा सोमबार नर्मल तरिकाले बच्चा जन्माएकी सापकोटाको रक्तश्राव नरोकिएको तथा नवजात शिशुको स्वास्थ्यमा जटिल समस्या देखिएपछि हेलिकप्टरबाट उद्धार गरेर विराट शिक्षण अस्पताल विराटनगर पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन ...