धनकुटामा सत्तारुढ दलको चुनावी गठबन्धन

धनकुटा – यही वैशाख ३० गतेका लागि तोकिएको स्थानीयतह निर्वाचनका लागि धनकुटामा सत्तारुढ गठबन्धनका दलहरुले तालमेल गरेर जाने सहमति गरेका छन् ।गठबन्धनमा आबद्ध दलहरुले आज धनकुटामा पत्रकार सम्मेलन गरि निर्वाचनका लागि संयुक्त कार्यक्रम बनाएर जाने बताएका हुन्, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले धनकुटामा आसन्न स्थानीयतह निर्वाचनका लागि संयुक्त […]

सम्बन्धित सामग्री

मेयर ‘म्याराथन’

पाँच वर्षपछि एकै चरणमा वैशाख ३० गते भैरहेको निर्वाचनमा सत्तारुढ दलहरुबीचको ‘गठबन्धन’ र प्रतिपक्षी दलको ‘गठबन्धन’ ले चुनावी राजनीतिलाई खुबै तताएको छ। सत्तारुढ दल नेपाली कांग्रेसको नेतृत्वमा सत्ताधारी दलहरुबीचको ‘गठबन्धन’ छ भने प्रतिपक्षी दल नेकपा एमालेको न...

कांग्रेस एमालेसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुग्याे : पाेखरेल

काठमाण्डाै – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ नेपाली कांग्रेस आफ्नो पार्टीसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको दाबी गर्नुभएको छ ।  आज मङ्गलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महासचिव पोखरेलले कांग्रेससहितका सत्तारुढ दलहरूले आफ्नो पार्टीसँग एक्लै चुनावी लड्ने आँट गर्न नसकेको पनि बताउनुभयो । उहाँले पालिका चुनावमा सत्तारुढ दलहरूले एमालेसँग पराजित हुने डरले चुनावी गठबन्धन गरेको उल्लेख गर्दै एमाले देशकाे सबैभन्दा ठूलो शक्तिको रूपमा स्थापित भइसकेको जिकिर गर्नुभयो । उहाँले सत्तारुढ दल...

कांग्रेसमा छलफल : चुनावी गठबन्धन कि तालमेल ?

सत्तारुढ दल नेपाली कांग्रेसको बैठकमा आसन्न निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा विवाद भएपछि नेताहरूले मध्यमार्गी बाटो खोज्ने प्रयास गरेका छन् । चुनावको तयारीबारे छलफल गर्न सत्तारुढ तीन दिनदेखि कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । बैठकमा नेताहरूले धारणा राखेपछि मंगलबार फेरि बस्ने बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्तावहरू निर्णयार्थ पेस गर्ने तयारी गरेका छन् ।

कांग्रेस भन्छ– निर्वाचनको मुखमा बाम चुनावी गठबन्धन अस्वभाविक

काठमाडौँ (रासस) । सत्तारुढ दल नेपाली काँग्रेसले निर्वाचनको संघारमा कम्युनस्टि पार्टीहरूबीच चुनावी गठबन्धनको

चुनावको मुखमा वाम चुनावी गठबन्धन अस्वाभाविकः कांग्रेस

काठमाडौं, असोज १८ – सत्तारुढ दल नेपाली कांग्रेसले चुनावको संघारमा कम्युनस्टि पार्टीहरूबिच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम भएको ठहर गरेको...

बाम चुनावी तालमेलले लोकतन्त्र र राष्ट्रवादी शक्तिलाई चुनौती : नेपाली काँग्रेस

–सत्तारुढ दल नेपाली काँग्रेसले निर्वाचनको संघारमा कम्युनिष्ट पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम भएको ठहर गरेको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्तिबीच मंगलबार भएको चुनावी गठबन्धन र पार्टी एकीकरणको पहलको कदमबाट नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा बाधा पर्न सक्ने आशंका व्यक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेसका शीर्ष केन्द्रीय सदस्यहरूको आज बसेको बैठकले कम्युनिष्ट पार्टीहरूबीच भएको एकताको कदमलाई अस्वभाविक रुपमा लिएको नेता विमलेन्द्र निधिले जानकारी दिए ।

निर्वाचनको मुखमा बाम चुनावी गठबन्धन अस्वभाविक : काँग्रेस

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले निर्वाचनको संघारमा कम्युनस्टि पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम भएको ठहर गरेको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र...

निर्वाचनको मुखमा बाम चुनावी गठबन्धन अस्वभाविक : काँग्रेस

सत्तारुढ दल काँग्रेसले निर्वाचनको संघारमा कम्युनिस्ट पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम भएको ठहर गरेको छ ।