उपप्रधान एवम् अर्थमन्त्री पौडेलद्धारा पदभार ग्रहण, आर्थिक पुनरुत्थानमा केन्द्रित हुने प्रतिक्रिया

काठमाडौं, २१ जेठ । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित् अर्थ मन्त्रालय पुगेर उपप्रधानमन्त्री पौडेलले पदभार ग्रहण गरेका हुन् । अर्थ मन्त्रायले जनाएअनुसार उपप्रधानमन्त्री पौडेलले आमनागरिकलाई कोभिड १९ विरुद्धको खोप सुनिश्चित र आर्थिक पुनरुत्थानमा केन्द्रित हुने भनाई राखेका छन् ।  

सम्बन्धित सामग्री

कस्तो रह्यो चलचित्र विकास बोर्डमा अध्यक्ष भुवन केसीको एक बर्ष? - NepaliPatra

काठमाडौँ। गत बर्ष २०७९ साउन ११ गते चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षको पदभार ग्रहण गर्नुभएका भुवन केसीले सफल एक बर्ष कार्यकाल पुरा गरेका छन्। दुई बर्षको लागि पदभार ग्रहण गरेसँगै आएका विभिन्न उतारचढावहरूलाई पन्छाउँदै केसीले सुखद एक बर्ष पुरा गरेका हुन्। अध्यक्ष केसीले आफ्नो एक बर्ष बोर्डको इतिहासमा सुनौलो बर्ष रहेको प्रतिक्रिया दिएका छन्। उनले […]

सुदूरपश्चिमका मुख्यमन्त्री रावलको पहिलो निर्णय : ‘शासकीय सुधार’

धनगढी । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले शासकीय सुधार गर्नु आफ्नो पहिलो निर्णय रहेको बताएका छन् । मुख्यमन्त्रीको पदभार ग्रहण गरेसँगै उनले आफ्नो पहिलो निर्णय शासकीय सुधार गर्ने रहेको प्रतिक्रिया दिएका हुन् ।

सङ्कटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउँछु : अर्थमन्त्री पौडेल

नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गर्नुभएको छ । सोमबार राष्ट्रपति कार्यालयमा सपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणपछि पौडेलले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै सङ्कटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन र व्यवस्थित गर्नका लागि आफूले काम गर्ने बताउनुभयो । “अर्थतन्त्रका अहिलेका चुनौतीहरू के हुन् ? ती […]

किसानका लागि मल ल्याउँछु : कृषिमन्त्री  यादव

काठमाडाैं : नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्।सोमवार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन्। उनले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसान समक्ष मल पुर्‍याउनु भएको बताए।उहाँले बाँकी कामहरु मन्त्रालयको ब्रिफिङ सुनेसँगै तय गर्ने जानकारी दिए। उनले भने, ‘

किसानलाई मल दिनु मेरो पहिलो प्राथमिकता हो : मन्त्री सिंह

नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । सोमवार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै  मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताए ।उनले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसानसमक्ष मल पु¥याउनु भएको बताए । उनले बाँकी कामहरु मन्त्रालयको ब्रिफिङ सुनेसँगै तय गर्ने जानकारी दिए । मन्त्री यादवले आज नै राष्ट्रपत

किसानलाई मल दिने पहिलो प्राथमिकता : नवनियुक्त कृषिमन्त्री  यादव

काठमाडौं : नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्र कुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्। सोमवार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन्। उनले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै…

किसानलाई मल दिनु पहिलो प्राथमिकता : नवनियुक्त कृषिमन्त्री यादव

सोमबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो ।

किसानलाई मल पहिलो प्राथमिकता : कृषिमन्त्री  यादव

नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । सोमवार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री...