काठमाडौँ। गत बर्ष २०७९ साउन ११ गते चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षको पदभार ग्रहण गर्नुभएका भुवन केसीले सफल एक बर्ष कार्यकाल पुरा गरेका छन्। दुई बर्षको लागि पदभार ग्रहण गरेसँगै आएका विभिन्न उतारचढावहरूलाई पन्छाउँदै केसीले सुखद एक बर्ष पुरा गरेका हुन्। अध्यक्ष केसीले आफ्नो एक बर्ष बोर्डको इतिहासमा सुनौलो बर्ष रहेको प्रतिक्रिया दिएका छन्। उनले […]