एसपीपी आफ्नो पालामा सुरु नभएको ओलीको दाबी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) आफ्नो पालामा सुरु नभएको स्पष्ट परेका छन् । उनले आफ्नो पालामा एसपीपी सुरु भएको भन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइप्रति आपत्ति जनाएका हुन्। शुक्रबार काठमाडौँमा स्थानीय तहका जनप्रतिनिधिलाई सम्बोधन गर्दै ओलीले आफ्नो पालामा एसपीपी प्रोग्राम ल्याएको भनेर भ्रम […]

सम्बन्धित सामग्री

‘एसपीपी अस्वीकार गर्दा देउवाको अमेरिका भ्रमण रोकियो’

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण एसपीपी अस्वीकार गरेका कारण रद्द भएको सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दाबी गरेका छन् । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्छौँ भनेसँगै प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको उनले दाबी गरेका छन्। ‘एसपीपी केपी ओलीको पालामा ल्याएको थाहा भयो । त्यस्तो अवस्थामा शेरबहादुर प्रधानमन्त्रीले त्यसमा […]

माधव नेपालकाे दाबी : एसपीपी पास नहुँदा प्रधामन्त्रीको अमेरिका भ्रमण रद्द भयाे

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) पास नभएकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गर्नुभएको छ ।  आज शुक्रवार काठमाण्डाैमा पार्टीको बाग्मती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपीपी पास नगरेकै कारण प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गर्नुभएको हो । उहाँले एमसीसीलाई व्याख्यात्मक घोषणा गरेरमात्रै पास गर्नु नै ठूलो कुरा भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘हामी...

एसपीपी सम्झौता केपी ओलीकै पालामा भएको माधव नेपालको दाबी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता केपी ओलीकै पालामा भएको दाबी गरेका छन् । अखिल नेपाल महिला संघ समाजवादीको कार्यक्रमलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै नेपालले ओली आफैँले गरेको सम्झौता अहिले थाहा छैन भनेर झुटो बोलेको बताए । उनले भने, ‘केपी ओलीकै पालामा एसपीपी सम्झौता भयो, तर अहिले थाहा […]

एसपीपी सम्झौताबारे सांसदका आ–आफ्नै दाबी

नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता नेपाली सेनाको क्षमता वृद्धिका लागि भएको बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सांसद विश्वकर्माले एसपीपी सम्झौता नेपाली सेनाको सशक्तिकरण, आधुनिकिकरण र सैन्य क्षमता वृद्धिका लागि भएको बताए । उनले नेपाली सेनाले संयुक्त राष्ट्रसंघमा शान्ति सेनाको रुपमा खेलेको भूमिकालाई थप […]

एसपीपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको हो: शर्मा

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको दाबी गरेका छन्।...

‘एसपीपी ओली सरकारले गरेको सम्झौता हो’

काठमाडौँ – एमसीसीपछि नेपालमा सर्वाधिक चाँसो र विवादित विषय एसपीपी बनेको छ । अमेरिकासँग सैन्य सम्झौताबारे स्पष्ट सहमति भएको भनिएको यो विवादमा सत्तारुढ र प्रतिपक्षी दुवै पक्षका दलहरु विवादमा तानिएका छन् । सत्तापक्षले यतिबेला प्रतिपक्षीमा रहेको एमालेकै पालामा एसपीपी सम्झौता भएको दाबी गरेको छ । तर सत्ता गठबन्धनको पालामा एमसीसी पारित भएकाले यतिबेला कांग्रेस नेतृत्वको […]

श्वेतपत्र जारी गर्दै एसपीपी सदाका लागि अस्विकार गर्नुपर्छ : नेता श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)बारे श्वेतपत्र जारी गर्दै अस्विकार गर्नुपर्ने बताएका छन् । एसपीपी अमेरिकाले भनेजस्तो बिपद जस्ता विषयमा साझेदारी कार्यक्रम नभएर मूलतः रणनीतिक सैन्य साझेदारी भएको सामाजिक सञ्जालमार्फत उनले दाबी गरेका छन् । एसपीपीका लागि नेपालको प्रधानसेनापतिले अनुरोध पत्र पठाएको स्पष्ट भएपनि  नेपाल सरकारको तर्फबाट पनि सहमति जनाएको हुनसक्ने श्रेष्ठको आशंका रहेको छ । एसपीपी सम्बन्धी घटनाक्रमको विका

केपी ओलीले नै एसपीपी अगाडि बढाएकाे वामदेव गाैतमकाे दाबी

काठमाण्डाै – राष्ट्रिय सभाका सांसद वामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको दाबी गर्नुभएको छ ।  सांसद गौतमले यो प्रोग्राम सुशील कोइराला नेतृत्वको सरकारले गरेको हो भन्ने कुरा संसदमा आएपछि आफूले खोजी गरेको र प्रधानमन्त्रीको रूपमा एमाले अध्यक्ष ओलीले नै त्याे प्रस्ताव अघि बढाएको पाइएको बताउनुभएको हो । गौतम कोइराला नेतृत्वको सरकारको उपप्रधानमन्त्री हुनुहुन्थ्यो ।  उहाँले भन्नुभयो, ‘यसको सुरुवात जसले गरेको भए पनि यसलाई अग...

प्रचण्डको दाबी : ओली सरकारकै पालामा एसपीपी सम्झौता भएको हो

२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वयनको सम्झौता ओली सरकारकै पालामा भएको दाबी गरेका छन् । रितबहादुर खड्का स्मृति दिवसका अवसरमा बिहीबार पार्टी कार्यालय, पेरिसडाँडामा भएको कार्यक्रममा प्रचण्डले राष्ट्रवादको पाखण्डी प्रचार गर्ने प्रत्यत्न भइरहेको बताए । जो आत्मसमर्पण गर्नेतिर जान्छन्, उनीहरुले नै राष्ट्रवादको हावा दिने गरेको […]

एसपीपी सम्झौताबारे सांसदका आ–आफ्नै दाबी

नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता नेपाली सेनाको क्षमता वृद्धिका लागि भएको बताएका छन् ।मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सांसद विश्वकर्माले एसपीपी सम्झौता नेपाली सेनाको सशक्तिकरण, आधुनिकिकरण र सैन्य क्षमता वृद्धिका लागि भएको बताए । उनले नेपाली सेनाले संयुक्त राष्ट्रसंघमा शान्ति सेनाको रुपमा खेलेको भूमिकालाई थप मजबुद […]