देवघाटमा शव जलाउने दाउरा अभाव

दैनिक १५ वटा हाराहारी शवको दाहसंस्कार हुने देवघाटधाममा दाउरा अभाव भएको छ। तीन दिनका लागि मात्रै दाउरा मौज्दात रहेकाले त्यसपछि शव जलाउन दाउरा नहुने भएको हो।

सम्बन्धित सामग्री

दाङकाे तुलसीपुरमा नवजात शिशुकाे शव फेला

दाङ - दाङ तुलसीपुरको एक सामुदायिक वनमा नवजात शिशुको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ९ मा रहेकाे नवदुर्गा सामुदायिक वनमा सालनालसहितको नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको हाे । स्थानीय महिलाले दाउरा खोज्न जङ्गल गएको समयमा हिजाे दिउँसो नवजात शिशुकाे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

रोल्पामा एक महिलाको शव फेला

रोल्पाको एक सामुदायिक वन क्षेत्रमा महिलाको शव फेला परेको छ । जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ स्थित निगालपानी सामुदायिक वन क्षेत्रमा शनिबार एक महिलाको शव फेला परेको हो । शव फेला पर्नेमा रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ कि ४४ वर्षीया पानसरी घर्तीमगर रहेकी छन् ।शुक्रबार बसहान बनमा दाउरा काट्न गएकी उनी बेलुकासम्म नफर्केपछि खोजी गर्दा शव फेला परेको हो । खोजी गर्ने क्रममा शनिबार बिहान ९:१५ बजे मृतकको शव आफन्तले फेला पारेका थिए ।  शवको पोष्टमार्टम गरेर आफन्तले बुझिसकेको जिल्ला प्रहरी कार

रोल्पाको बसहान जंगलमा एक महिलाको शव फेला

रोल्पा– रोल्पाको एक सामुदायिक वन क्षेत्रमा महिलाको शव फेला परेको छ । जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ स्थित निगालपानी सामुदायिक वन क्षेत्रमा शनिबार एक महिलाको शव फेला परेको हो । शव फेला पर्नेमा रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ कि ४४ वर्षीया पानसरी घर्तीमगर रहेकी छन् । शुक्रबार बसहान बनमा दाउरा काट्न गएकी उनी बेलुकासम्म […]

रोल्पामा दाउरा काट्न गएकी महिलाको शव भेटियो

२१ साउन, रोल्पा । रोल्पाको एक सामुदायिक वन क्षेत्रमा महिलाको शव फेला परेको छ । जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं. ६ स्थित निगालपानी सामुदायिक वन क्षेत्रमा शनिबार एक अर्धवैशे महिलाको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रुन्टीगढी गाउँपालिका वडा नं. ६ कि ४४ वर्षकी पानसरी घर्तीमगरको शव भेटिएको हो । शुक्रबार […]

घाँस-दाउरा गर्न जंगल गएकी वृद्धाको शव भेटियो

७८ वर्षको उमेरमा घाँस-दाउरा गर्न जंगलमा गएकी पाल्पाकी एक वृद्धा मृत फेला परेकी छन् । शुक्रबार बिहान करिव १० बजे स्थानीय जंगलमा घाँस-दाउरा गर्न गएकी रिब्दिकोट गाउँपालिका–५ मारबासकी ७८ वर्षीया वृद्धा हुमकुमारी बस्नेत मृत फेला परेकी हुन् ।  उनलाई सोही वडाको हर्रेखर्क सामुदायिक वनमा  शुक्रबार साँझ मृत फेला पारि पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको पाल्पाका प्रहरी प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए । युवा बर्गले गाउँ छाड्न थाले पछि ग्रामिण भेगका बृद्ध वृद्धाहरु घरायसी काम गर

दाउरा खोज्न जाँदा भीरबाट लडेर मृत्यु

दोलखा : विगु गाउँपालिका–६ आलम्पुमा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।बुधबार घरनजिकैको जङ्गलमा दाउरा खोज्न गएका ७२ वर्षीय सुखजित थामीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए।दिउँसो घरनजिकैको सार्वजनिक जङ्गलमा दाउरा खोज्न गएका थामीको शव बुधबार साँझ नै स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

दाउरा अभावमा शव जलाउन पाएनन् पशुपतिमा

काठमाडौं । पशुपतिको आर्यघाटमा दाउरा अभावका कारण शवको लाइन लागेको छ । आर्यघाटमा दाउरा अभावका कारण शव जलाउन नपाएपछि शवको लाइन लागेको हो । दाउरा अभावका कारण आर्यघाट ल्याइएका शवहरु जलाउन नपाएपछि यत्रतत्र अलपत्र छन् । एक मलामीका अनुसार बिहान ४ बजे ल्याएको शव अझै जलाउन पाएको छैन् । यहाँ दाउरा छैन भन्छन् कहाँबाट हामीले […]

वनमन्त्री आलेको निर्देशन ‘शव जलाउन पशुपतिमा दाउरा कमी नहोस्’

काठमाडौँ / वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिएको छ ।  पशुपतिमा शव जलाउन दाउरा वितरणको जिम्मेवारी

पशुपतिमा दाउरा कमी नहोस् : मन्त्री आले

काठमाडौं। वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिएका छन्। पशुपतिमा शव जलाउन दाउरा वितरणको जिम्मेवारी पाएको वन तथा वातावरण मन्त्रालय मातहतको निकाय नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक धनञ्जय पौडेललाई आर्यघाट क्षेत्रमा शवदाहका लागि आवश्यक पर्ने दाउरा कमी हुन नदिन उनले निर्देशन दिएका हुन्। कोरोना सङ्क्रमणका कारण नेपालमा दैनिक मृतकको संख्या बढिरहेको छ।