विदेशबाट फर्किएका युवाको सहकारी : एक वर्षमा ४४ लाखको दूध बिक्री

बागलुङको जैमिनी नगरपालिकामा वैदेशिक रोजगारीबाट फर्केका युवाले गठन गरेको दुग्ध उत्पादक सहकारीले एक वर्षमा रु ४४ लाखको दूध बिक्री गरेको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानले एकै वर्षमा रु ४४ लाख बढीको दूध बिक्री गरेका हुन् । साविक कुश्मीशेरा गाविस–३ र ४ बाट वैदेशिक रोजगारीबाट फर्केका युवाको सहभागितामा …

सम्बन्धित सामग्री

सरकार र दुग्ध सहकारी संघबीच पाँच बुँदे सहमति

काठमाडौं – सरकार र केन्द्रीय दुग्ध सहकारी सङ्घबीच आज भएको वार्तामा पाँच बुँदे सहमति भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको उपस्थितिमा आज साँझ भएको वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१ सम्म गरिसक्नेलगायतका पाँच बुँदे सहमति भएको केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी […]

गोदाममा थन्कियो ७५ करोडको दूध र घ्यू

चितवन, १३ फागुन । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेका चितवन मिल्क उद्योग गत माघ २२ गतेदेखि बन्द छ । प्रशोधन गरिएको नौनी घ्यू (बटर) र धुलो दूध बिक्री नभएर भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द भएको हो । उद्योगले डेरी, सहकारी र व्यावसायिक फर्महरुको दूध भाडामा प्रशोधन गर्ने गरेको थियो । पछिल्लो समय दूध ल्याएका संस्थाले […]

दूध बिक्री घट्यो

बारा- बारामा उत्पादित दूधको आन्तरिक खपत तथा बाह्य बिक्री तीस प्रतिशतले घटेको छ । जिल्लाका दुग्ध उत्पादक सहकारीहरूको प्रारम्भिक तथ्यांक अनुसार जिल्ला भर उत्पादन हुने दूधको खपत र बिक्री तीन महिनायता क्रमशः ओरालो लागिरहेको छ । जिल्ला दूध उत्पादन सहकारी संघका अध्यक्ष पुरुषोतम भटराईले आर्थिक मन्दीका कारण सर्वसाधारणले दूध तथा दूधजन्य उत्पादनको प्रयोग र खरिदमा […]

वार्षिक १७ लाख लिटर दूध बिक्री

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ तनहुँले वार्षिक १७ लाख लिटर दूध बिक्री गर्ने गरेको छ ।

वार्षिक १७ लाख लिटर दूध बिक्री

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ तनहुँले वार्षिक १७ लाख लिटर दूध बिक्री गर्ने गरेको छ ।

युवाले गठन गरेको सहकारीबाट ४४ लाखको दूध बिक्री

बलेवा– वैदेशिक रोजगारीबाट फर्केका युवाले गठन गरेको दुग्ध उत्पादक सहकारीले एक वर्षमा ४४ लाखको दूध बिक्री गरेको छ ।बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेरामा रहेको जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानले एकै वर्षमा ४४ लाख बढीको दूध बिक्री गरेका हुन् । साविक कुश्मीशेरा गाविस-३ र ४ बाट वैदेशिक रोजगारीबाट फर्केका युवाको सहभागितामा सहकारी सुरु गरिएको थियो । […]

एकै वडाबाट वार्षिक रु चार करोडको दूध बिक्री

काठमाडौँ,२४ भदौ । म्याग्दीको बेनी नगरपालिकाको एउटै वडाबाट वार्षिक रु चार करोड मूल्य बराबरको दूध निकासी हुन थालेको छ । बेनी नगरपालिका–४ को सिङ्गा, बास्कुना, सुर्केमेला, राक्से, ठूलोखोला, स्वाँत, थामडाडा र तातोपानीका कृषकले दैनिक एक हजार लिटर दूध बेच्छन् । वडाध्यक्ष अणबहादुर खड्काका अनुसार तीन वटा सहकारी संस्था र एक जना कृषकले बेनीमा दूध निर्यात […]

दूध उत्पादनमा अनुदान पाउँदा किसानमा उत्साह

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका व्यावसायिक किसान विकास पौडेलले दशैंको अघिल्लो दिन सहकारीबाट १३ हजार रुपैयाँ पाए । दैनिक ५०–७० लिटर दूध बिक्री गर्ने पौडेलले पाएको रकम न त दूध बिक्रीबापत आएको पैसा हो, न सहकारीले दिएको बोनस ।  मेहनत गरेबापत पाएको रकमले विकास प्रफुल्लित भए । विकासजस्तै जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध सबै व्यावसायिक किसानले दशैं खर्च हुने गरी धेरैथोरै पैसा पाए । सहकारीबाट पैसा बोकेर बाहिर निस्केका सबै किसानको मुहारमा छुट्टै चमक थियो । गण्डकी प्रदेश सरकार र ...

दूध बिक्रीमा किसानलाई ७९ लाख अनुदान वितरण

वालिङ– स्याङ्जाको गल्याङ नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप करिब रु ७९ लाख अनुदान वितरण गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा नगरभित्रका विभिन्न वडामा रहेका समूह, सहकारी, सङ्कलन केन्द्रमार्फत दूध बिक्री गरेबापत किसानलाई नगरपालिकाले प्रतिलिटर रु १५ का दरले रु ७८ लाख ९९ हजार नौ सय २० अनुदान उपलब्ध गराएको पशु विकास शाखाप्रमुख सुशील […]

सहकारीबाटै वार्षिक १८ लाख लिटर दूध बिक्री

– कृष्ण दवाडी कास्की, १० भदौ: माछापुच्छ्रे गाउँपालिकाका कृषक व्यावसायिक पशुपालनमा आकर्षित बनेका छन् । उत्पादित दूध बिक्रीका लागि बजारको राम्रो प्रबन्ध भएपछि विगतमा निर्वाहमुखी पशुपालन गर्दै आएका कृषक अहिले व्यावसायिक बन्दै आयआर्जनमा लागेका हुन् । सरकारले दूध उत्पादनका आधारमा अनुदान दिन सुरु गरेपछि साना तथा व्यवसाय उन्मुख कृषकले सहकारी संस्थाबाट दूध बिक्री गर्ने गरेका […]