बारा- बारामा उत्पादित दूधको आन्तरिक खपत तथा बाह्य बिक्री तीस प्रतिशतले घटेको छ । जिल्लाका दुग्ध उत्पादक सहकारीहरूको प्रारम्भिक तथ्यांक अनुसार जिल्ला भर उत्पादन हुने दूधको खपत र बिक्री तीन महिनायता क्रमशः ओरालो लागिरहेको छ । जिल्ला दूध उत्पादन सहकारी संघका अध्यक्ष पुरुषोतम भटराईले आर्थिक मन्दीका कारण सर्वसाधारणले दूध तथा दूधजन्य उत्पादनको प्रयोग र खरिदमा […]