एकै वडाबाट वार्षिक रु चार करोडको दूध बिक्री

काठमाडौँ,२४ भदौ । म्याग्दीको बेनी नगरपालिकाको एउटै वडाबाट वार्षिक रु चार करोड मूल्य बराबरको दूध निकासी हुन थालेको छ । बेनी नगरपालिका–४ को सिङ्गा, बास्कुना, सुर्केमेला, राक्से, ठूलोखोला, स्वाँत, थामडाडा र तातोपानीका कृषकले दैनिक एक हजार लिटर दूध बेच्छन् । वडाध्यक्ष अणबहादुर खड्काका अनुसार तीन वटा सहकारी संस्था र एक जना कृषकले बेनीमा दूध निर्यात […]

सम्बन्धित सामग्री

एकै वडाबाट वार्षिक ४ करोडको दूध बिक्री

म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाको एउटै वडाबाट वार्षिक ४ करोड मूल्य बराबरको दूध निकासी हुन थालेको छ। बेनी नगरपालिका–४ को सिङ्गा, बास्कुना, सुर्केमेला, राक्से, ठूलोखोला, स्वाँत, थामडाडा र तातोपानीका कृषकले दैनिक एक हजार लिटर दूध बेच्छन्। वडाध्यक्ष अणबहादुर खड्काका अनुसार तीन वटा सहकारी संस्था र एक जना कृषकले बेनीमा दूध निर्यात गर्दै आएका छन्।

साउन १५ : खीरलाई ४४ करोडको दूध बिक्री

काठमाडौं । आज साउन १५ गते अर्थात् खीर खाने दिने । नेपालीहरुले साउन १५ गते खीर खाने गरेको छ । यो दिन बजारमा दूधको माग अत्याधिक हुने गरेको छ । दैनिक करिब ३२ लाख दूध खपत हुने नेपाली बजारमा साउन १५ गते एकै दिन ५२ लाख लिटरभन्दा धेरै दूधको माग भएको छ । तर माग […]

एउटै वडाबाट एक करोडको दूध बिक्री

कास्की : माछापुच्छ्रे  गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा नमुना बन्दै गएको छ। व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेर मनग्यै आम्दानी गर्दै आएका छन्।  गाउँपालिकाको वडा नम्बर ३ घाचोक र वडा नम्ब ४ लाहाचोकमा सबैभन्दा बढी दूध उत्पादन हुने गर्दछ। लाहाचोकबाटमात्रै दैनिक पाँच हजार लिटर दूध बिक्...