उच्च रक्तचापलाई हाइपरटेन्सन पनि भनिन्छ । सन् २००५ बाट विश्व उच्च रक्तचाप दिवस मनाउन सुरु गरेको पाइन्छ । बदलिँदो जीवनशैली, प्याकिङ गरेको खानेकुरा, प्रशोधित खाद्यपदार्थ, व्यस्त जीवनशैली, निहित स्वार्थबाट प्रेरित भई सम्पत्ति र प्रगतिको होडबाजीले तपाईं–हामी सबैलाई हाइपरटेन्सन बनाउँछ । सन् २०२२ को नारा सबै जनाले समयमा नै उच्च रक्तचाप मापन गर्नुपर्ने आवश्यकतालाई पैरवी गर्दै […]