बुवाको जमानीमा र्‍यापर भिटेन रिहा

काठमाडौं: 'हामी यस्तै त हो नी ब्रो गीत'का कारण पक्राउ परेका र्‍यापर तथा गायक भिटेन रिहा भएका। शुक्रबार उनका बुवाले जिल्ला जमानीमा उनलाई छुटाएका हुन्। महानगरीय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंहले बुवाको जमानीमा छुटेको जानकारी दिएकी हुन्। गीतमा उनले प्रहरीलाई डन्ठे भनेर देखि लिएर अश्लील गाली गरेका कारण

सम्बन्धित सामग्री

इरानी र्‍यापर तुमाज सालेही जमानतमा रिहा

तेहरान । हिरासतमा महसा अमिनीको मृत्यु भएपछि भड्किएको देशव्यापी विरोध प्रदर्शनको समर्थन गरेको आरोपमा एक वर्षभन्दा बढी समयदेखि जेलमा परेका लोकप्रिय र्‍यापरलाई इरानी अधिकारीहरूले जमानतमा रिहा गरेको स्थानीय मिडियाले बताएको छ । महिलाहरूका लागि कडा पोशाक नियमको उल्लङ्घन गरेको आरोपमा २२ वर्षीया इरानी कुर्द अमिनीको हिरासतमा मृत्यु भएपछि भड्किएको प्रदर्शनको समर्थन गरेको आरोपमा सन् २०२२ […]

धरौटीमा रिहा भएपछि लाहुरेले ल्याए ‘बिरामी’ बोलको गीत

काठमाडौं : लागुऔषध प्रकरणमा धरौटीमा रिहा भएसँगै र्‍यापर लाहुरे (आशिष राना) को नयाँ गीत सार्वजनिक भएको छ। लाहुरेकै शब्द र स्वर रहेको सार्वजनिक ‘बिरामी’ बोलको गीतमा उनकै वास्तविक जीवन चित्रण गरिएको छ। गीतमा रोहित शाक्यले संगीत भरेका छन्। शाक्यकै निर्देशन रहेको भिडियोमा लाहुरेका साथै उत्तम राई, सुभम बोहोरा र सुजित सञ्जित लगायतका कलाकारहरूको अभिनय…

दमकमा र्‍यापर लाउरेको कन्सर्ट, भन्छन्- जीवनलाई थप सक्रिय बनाउँछु

काठमाडौं । थुनामुक्त भएपछि र्‍यापर आशिष रानामगर ‘लाउरे’ले बुधबार दमकमा पहिलोपटक कन्सर्ट गरेका छन् । कन्सर्टमा उनले आफ्ना हिट गीतमा सांगीतिक प्रस्तुति दिए । लागूऔषध प्रकरणमा प्रहरी थुनामा रहेका लाउरे अदालतको आदेशपछि फागुन १० गते धरौटीमा रिहा भएका थिए । ‘अब जीवनलाई पहिलेभन्दा थप सक्रियताका साथ अघि बढाउँछु,’ अनलाइनखबरसँग उनले भने, ‘बाँकी रहेका कामसहित नयाँ […]

५० हजार धरौटी बुझाएर रिहा भए र्‍यापर लाहुरे

लागूऔषध मुद्दामा पक्राउ परेका चर्चित र्‍यापर लाहुरे भन्ने आशिष राना मंगलबार धरौटीमा छुटेका छन् । जिल्ला अदालत कास्कीले उनलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

र्यापर आशिष राना ‘लाउरे’ धरौटीमा रिहा

र्‍यापर आशिष राना ‘लाउरे’ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कास्कीले उनलाई ५० हजार धरौटीमा छाड्ने आदेश गरेको कास्कीका एसपी रमेश थापाले रातोपाटीलाई जानकारी दिए ।लाउरे लागूऔषधसम्बन्धी मुद्दामा गत १४ पुसमा पक्राउ परेका थिए । उनीसँगै पक्राउ परेका नबिन कुमार गुरुङ, ध्रुवबहादुर थापा र सुस्मिता गुरुङलाई न्यायधीस बाबुराम सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।लागूऔषध खैरो हेरोइन कारोबार गरेको अभियोगमा प्रहरीले लाउरेसहित ४ जनालाई पोखराको पृथ्वीचोकबाट पक्र

हिरासतमा रहेका र्‍यापर लाउरे रिहा

काठमाडौँ । लागूपदार्थसम्बन्धी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका र्‍यापर आशिष राना ‘लाउरे’ रिहा भएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज (मंगलबार) रिहा गरेको हो । लागूपदार्थ प्रयोग तथा कारोबार गरेको अभियोगमा प्रहरीले गत पुस १४ गते लाउरेसहित चार जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्दै हिरासतमा […]

र्‍यापर लाउरे रिहा

१० फागुन, काठमाडौं । लागूपदार्थसम्बन्धी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका र्‍यापर आशिष राना ‘लाउरे’ रिहा भएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार रिहा गरेको हो । लागूपदार्थ प्रयोग तथा कारोबार गरेको अभियोगमा प्रहरीले गत पुस १४ गते लाउरेसहित चार जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको थियो । उनीहरूलाई प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्दै […]