आठ देशमा राजदुत सिफारिस : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । सरकारले आठ देशका राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूत सिफारिश गरेको हो ।  -

सम्बन्धित सामग्री

राजदूतमा सिफारिस भएकाहरुविरुद्ध उजुरी आह्वान

काठमाडौँ । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सरकारले राजदूतमा सिफारिस गरेका २० जनाको सुनुवाइ प्रक्रिया सुरु गरेको छ । २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले चीनसहित विभिन्न २० देशमा राजदूत सिफारिस गरेको थियो । सुनुवाइ समितिले शनिवार एक सूचना प्रकाशित गरी राजदूतमा सिफारिस व्यक्ति सो पदमा उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार र सबुत प्रमाणसहित १२ […]

सात महिनपछि प्रमुख रोजगारदाता देशमा राजदूत सिफारिस

राजदूत नहुँदा श्रमिक समस्या प्रभावित हुँदै आएका थिए । राजदूत नभएका कारण कतिपय देशमा कुटनीतिक छलफल नै ठप्प भएको नियोगहरूले बताउँदै आएका छन् ।

विभिन्न देशमा राजदूत सिफारिस

सरकारले २० देशमा रिक्त रहेका दूतावासमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले १२ जना राजनीतिक दलको कोटाबाट र ८ जना परराष्ट्र सेवाबाट राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।चीनका लागि विष्णुपुकार श्रेष्ठ र रुसका लागि मिलन तुलाधर सिफारिस भएका छन् । त्यसैगरी अस्ट्रेलियाको लागि कैलाश पोखरेललाई सिफारिस गरिएको छ […]

२० देशका लागि राजदूत सिफारिस

सरकारले लामो समयदेखि रिक्त रहेका २० देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको हो । चीनका लागि विष्णुपुकार श्रेष्ठ, दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि शर्मिला पराजुली ढकाल, श्रीलंकाका लागि बासुदेव मिश्र, रसियाका …

२० देशमा राजदूत सिफारिस, चीनमा विष्णुपुकार

काठमाडौँ । सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञबाट गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए । चीनका लागि नेपाली राजदूतमा नेकपा माओवादी केन्द्रका नेता विष्णुपुकार श्रेष्ठ सिफारिसमा परेका छन् । सरकारले दक्षिण अफ्रिकाका […]

तीन देशमा राजदूत सिफारिस

सरकारले महालेखा परिक्षकको कार्यालयमा रिक्त उपमहालेखापरीक्षक पदमा महेश्वर काफ्ले र वामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ ।त्यसैगरी बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, बेलायतका लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि नेपाली राजदूतमा प्रा.श्रीधर खत्रीलाई नियुक्तिको लागि सिफारिस गरेको प्रवक्ता कार्कीले बताए ।त्यस्तै, नेपाली सेनाका प्रधान सेनापति प्रभुराम […]

निर्देशिकाको खिल्ली उडाउँदै विभिन्न देशमा राजदूत सिफारिस

सरकारले आफैंले जारी गरेको निर्देशिकाको खिल्ली उडाउँदै विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। सरकारले ११ देशमा राजदूत सिफारिस गरेको छ। जसमा परराष्ट्र सेवाबाट दुईजना छन्। अन्य नौ देशका लागि राजनीतिक आस्था र नेताहरूको निकटता आधारमा सिफारिस गरिएको छ।   केपी शर्मा ओली नेतृत्वकै सरकारले जारी गरेको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ मा परराष्ट्र सेवाबाट कम्तीमा ५० प्रतिशत नियुक्त हुनुपर्ने प्रावधान छ। हालकै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीकै अग्रसरतामा जारी उक्त निर्देशिका व्यवहारमा भने लागु हुन सक...

परराष्ट्र मन्त्रालयद्वारा ११ देशमा राजदूत नियुक्तिको सिफारिस

काठमाडौं। तीन वर्षदेखि रिक्त रहेका विभिन्न ११ देशका लागि परराष्ट्र मन्त्रालयले राजदूत नियुक्ति गर्न सिफारिस गरेको छ। मन्त्रालयले दक्षिण कोरिया, श्रीलंकासहित कार्यकाल पूरा नभई फिर्ता बोलाइएका अष्ट्रेलिया लगायत अन्य देशका लागि राजदुत नियुक्तिको सिफारिस गरेको हो। पुनर्नियुक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ती देशहरुका लागि एकमुष्ट राजदूत नियुक्तिका लागि सिफारिस गरेर पठाइएको बताए।

परराष्ट्र मन्त्रालयद्वारा ११ देशमा राजदूत नियुक्तिको सिफारिस

काठमाडौं। तीन वर्षदेखि रिक्त रहेका विभिन्न ११ देशका लागि परराष्ट्र मन्त्रालयले राजदूत नियुक्ति गर्न सिफारिस गरेको छ। मन्त्रालयले दक्षिण कोरिया, श्रीलंकासहित कार्यकाल पूरा नभई फिर्ता बोलाइएका अष्ट्रेलिया लगायत अन्य देशका लागि राजदुत नियुक्तिको सिफारिस गरेको हो। पुनर्नियुक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ती देशहरुका लागि एकमुष्ट राजदूत नियुक्तिका लागि सिफारिस गरेर पठाइएको बताए।