लाटीनाथलाई जापानले दियो भवन उपहार

काठमाडौं । जापानले दार्चुला जिल्लामा रहेको लाटीनाथ माध्यमिक विद्यालयमा व्यावसायिक तालिम सेन्टर निर्माण गरी बुधबार विद्यालयलाई हस्तान्तरण गरेको छ । काठमाडौंस्थित जापानी राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार ८३ हजार अमेरिकी डलर बराबरको सहयोगमा निर्मित तालिम भवन एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । जापानको त्रिणमूल मानव सुरक्षा परियोजनाअन्तर्गत नेपाललाई यो सहयोग प्राप्त भएको हो । भवन […]

सम्बन्धित सामग्री

हेटौँडाको बालबोध माविका ५० छात्रालाई विद्यालयले दियो साइकल उपहार

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७, हटियामा रहेको बालबोध माविको कक्षा ९ र १० मा अध्ययन गर्ने छात्राहरुलाई विद्यालयले उपहार स्वरुप साइकल वितरण गरेको छ।  विद्यालयको ६६औँ अभिभावक दिवसको अवसर पारेर बुधबार...

सिटी एक्सप्रेसले दियो दसैंतिहार योजनाअन्तर्गतका विजेतालाई उपहार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको ‘विदेशबाट सिटी आयो, दसैंतिहारलाई गोल्डेन बनायो’ योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । ‘विदेशबाट सिटी आयो, दसैंतिहारलाई गोल्डेन बनायो’ योजनाअन्तर्गत मेगा बम्पर उपहार साउदी अरबबाट रेमिट्यान्स पठाउने जिवन रायमाझीलाई ‘पाँच तोला सुन’ हस्तान्तरण गरेको हो । यस्तै कम्पनीले युकेबाट रेमिट्यान्स पठाउने नुना गुरुङलाई १ तोला सुन, कोरियाबाट रेमिट्यान्स पठाउने रीनाकुमारी […]

सिटी एक्सप्रेसले विजेतालाई दियो उपहार

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो”योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका छ । “बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो” योजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरबबाट रेमिटान्स पठाउने जिवन रायमाझीलाई “५ तोला सुन”, बेलायतबाट रेमिटान्स पठाउने नुना गुरुङलाई १ तोला सुन कोरियाबाट रेमिटान्स पठाउने रीना कुमारी तामाङलाई […]

निर्वाचन आयोगलाई भारतले दियो ८० गाडी उपहार

काठमाडौँ – भारत सरकारले निर्वाचन आयोगलाई ८० सवारीसाधन उपहार दिएको छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनार्थ भारतले सवारीसाधन उपहार दिएको हो। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सवारी साधन हस्तान्तरण गरे। श्रीवास्तवले नेपाल सरकार र नेपालको निर्वाचन आयोगको आग्रहमा भारत सरकारले सवारी साधन […]

भारत सरकारले निर्वाचन आयोगलाई दियो ८० वटा गाडी उपहार

काठमाडौं, १७ कार्तिक । भारत सरकारले निर्वाचन आयोगलाई ८० वटा गाडी उपहारस्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज (बिहीबार) आयोजित एक समारोहबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई ती गाडी प्रदान गरेका हुन् । ती सवारीसाधनले निर्वाचन आयोगलाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्याउने […]

भारतीय दूतावासले दियो ७५ एम्बुलेन्स र १७ बस उपहार

१९ असार, काठमाडौं । नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी र नाफामुलक संस्थाहरुलाई काठमाडौंस्थित भारतीय दूतावासले बस र एम्बुलेन्स उपहार दिएको छ । भारत सरकारको अनुदान सहायता अन्तर्गत ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरिएको भारतीय दूतावासले जनाएको छ । बस र एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा शिक्षा, विज्ञान […]

पूर्व प्रेमीले उपहारमा दिए ‘टेडी बियर’ : बिस्फोट हुँदा दुलहाको आँखा गुम्यो

‘राजेशले मेरी जेठी छोरीलाई मायाको नाममा सात वर्षसम्म धोका दियो । उनीहरुका छोरी पनि भए, तर उसले मेरी छोरीसँग बिहे गरेन । उसले उपहारमा टेडी बियर दिए, त्यसभित्र बम थियो ।’नवविवाहित छोरी सलमाका पति अर्थात् ज्वाइँ लतेशसँगको घटना सुनाउँदै हरिश दलवी भन्छन्, ‘उपहार खोल्नेबित्तिकै त्यो बिस्फोट भयो र मेरो ज्वाइँको दुबै आँखा गुम्यो, म अब के नै गर्न सक्छु... आफ्नो एउटा आँखा ज्वाईंलाई दिन सक्छु ।’विवाहको दोस्रो दिन उपहार खोल्ने क्रममा यो घटना भएको उनले बताए । यो टेडी बियर पनि उप

पट्टुको घुमफिर

डाँफेले मलाई केही हाइड्रो पावर पनि देखायो। प्रशस्त पानीका स्रोत भएकाले हिमालतिर निकै हाइड्रो पावर रहेछ। त्यहाँबाट बिजुली निकालेर देशका अन्य भागमा पठाउँदो रैछन्। अन्त्यमा फर्कने बेला डाँफेले मलाई आफ्नो सुन्दर प्वाँख निकालेर उपहार दियो।...

भारतीय सेनाले दियो नेपाली सेनालाई एक लाख डोज खोप उपहार

भारतीय सेनाले नेपाली सेनालाई कोभिड-१९ विरुद्धको एक लाख खोप उपहार दिएको छ ।

प्रधानमन्त्रीलाई विवेकशीलको वर्णमाला उपहार

७ पुस, विराटनगर । विवेकशिल साझा पार्टी मोरङले प्रतिनिधिसभा विघटनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली वर्णमाला उपहार पठाएको छ । प्रदेश १ मुख्यमन्त्री कार्यालयमार्फत विवेकशीलले प्रधानमन्त्री ओलीलाई नेपाली वर्णमाला पुस्तक उपहार पठाएको हो । संविधान विपरीत संसद् विघटन गरेको विरोधमा वर्णमाला उपहार पठाएको विवेकशीलका मोरङ संयोजक अमलेश कर्णले जानकारी दिए ।