भारतविरुद्ध १८ वर्षदेखि आईसीसी इभेन्ट्समा अपराजित छ न्युजिल्यान्ड

पाकिस्तानसँग भर्खरै पराजित भएको भारतले अब आइतबार न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल दुबईमा हुनेछ । भारतले प्रतियोगिताको दोस्रो चरणमा पुग्ने संभावनामा बलियो बनाइराख्न यो खेल जित्नुपर्नेछ । १८ वर्षदेखि जीतको प्रतिक्षा तर, भारतले आईसीसीका कुनै पनि इभेन्टमा न्युजिल्यान्डलाई विगत १८ वर्षदेखि हराउन सकेको छैन । यसक्रममा टी २० विश्वकपदेखि वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल समेत जोड्दा ७ वटा प्रतिस्पर्धा भइसकेका छन् । र, यसमा ६ वटा प्रतिस्पर्धामा न्युजिल्यान्ड विजयी भएको छ । त्यसैगरी

सम्बन्धित सामग्री

टी-२० विश्वकप: न्युजिल्यान्डविरुद्ध जित्नै पर्ने दवावमा इंग्ल्यान्ड

टी-२० विश्वकप क्रिकेटमा मंगलबार न्युजिल्यान्ड र इंग्ल्यान्डबीच ब्रिसबेनमा प्रतिस्पर्धा हुँदै छ। १:४५ मा सुरु हुने खेलमा न्युजिल्यान्ड आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्ने लक्ष्यमा रहँदा इंग्ल्यान्ड भने अस्थिर प्रदर्शनबाट गुज्रिएको छ। यस्तोमा उसलाई न्युजिल्यान्ड विरुद्ध थप दवाव हुने छ। समूह १ अन्तर्गत हुने खेलमा न्युजिल्यान्ड अपराजित रहँदै ५ अंकका साथ शीर्ष स्थानमा छ। उसले २ जित […]

टी-२० विश्वकप : फ्लिप्सको शतकमा न्युजिल्यान्ड अपराजित

सिड्नी : ग्लेन फ्लिप्सले शानदार शतकीय इनिङ खेलेपछि न्युजिल्यान्डले टी-२० विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेको छ। प्रतियोगितामा समूह १ मा शीर्ष स्थान कायम राख्ने क्रममा न्युजिल्यान्डले श्रीलंकालाई ६५ रनले पराजित गर्‍यो। शनिबार सिड्नीमा भएको खेलमा न्युजिल्यान्डले टस जितेर पहिलो ब्याटिङ गर्दै १६७ रनको मध्यम स्कोर तयार गरेको थियो। जवाफमा श्रीलंका १०२ रनमा समेटिएपछि न्युजिल्यान्डले फराकिलो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनायो। जितपछि न्युजिल्यान्डको तीन खेलबाट ५ अंक भएको छ।&n

टी–२० विश्वकपः फ्लिप्सको शतकमा न्युजिल्यान्डको दोस्रो जित

काठमाडौँ – अस्ट्रेलियामा जारी टी–२० विश्वकपमा न्युजिल्यान्डले आफ्नो अपराजित यात्रा जारी राखेको छ। शीर्ष–१२ को समूह १ को तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा न्युजिल्यान्डले श्रीलंकालाई ६५ रनले पराजित गर्‍यो। जितसँगै न्युजिल्यान्ड ५ अंकका साथ शीर्ष स्थानमा कायम रह्यो। न्युजिल्यान्डको जितमा विकेटकिपर ब्याट्सम्यान ग्लेनन फिलिप्सले शतकीय इनिङ खेलेका थिए। यसअघि पहिलो खेलमा अस्ट्रेलियालाई ८९ रनले […]

महिला विश्वकप : अस्ट्रेलियाको लगातार तेस्रो जित

न्युजिल्यान्डमा जारी एकदिवसीय महिला विश्वकपमा अस्ट्रेलियाले आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेको छ। आइतबार भएको आफ्नो तेस्रो खेलमा अस्ट्रेलियाले घरेलु टोली न्युजिल्यान्डलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गर्दै अपराजित यात्रा जारी राख्यो।अस्ट्रेलियाले पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६९ रन बनाएको थियो।जवाफमा न्युजिल्यान्ड १ सय २८ रनमा नै समेटिएपछि अस्ट्रेलिया फराकिलो जित निकाल्न सफल भयो।वेलिङटनमा टस जितेको अस्ट्रेलियाका लागि एलिस पेरीले सर्वाधिक ६८ रनको यऊदान दिँदा

न्युजिल्यान्ड र इंग्ल्यान्ड : को बलियो ?

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको शीर्ष वरीयताको इंग्ल्यान्डले सुपर–१२ अन्तर्गत समूह–१ को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनायो । इंग्ल्यान्डसँगै हालसम्म टी–ट्वान्टी विश्वकपको उपाधि जित्न नसकेको अष्ट्रेलिया र न्युजिल्यान्डले पनि सेमिफाइनलमा स्थान बनाए । उपाधि दाबेदार टोली पाकिस्तानले अपराजित रहँदै सेमिफाइनलमा स्थान पक्का गर्‍यो । सुपर–१२ को पहिलो खेलमा वेस्ट इन्डिजलाई...

सेमिफाइनलमा पुग्ने पाकिस्तानको लक्ष्य

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर–१२ मा अपराजित पाकिस्तान टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक नामिबियासँग प्रतिस्पर्धा गर्दै छ । पहिलो खेलमा भारतलाई हराउँदै उच्च मनोबलमा रहेको पाकिस्तानले दोस्रो खेलमा न्युजिल्यान्ड र तेस्रो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो । पाकिस्तान ब्याटिङ तथा बलिङ दुवै पक्षमा बलियो छ । कप्तान बाबर आजमले विश्वकप क्रिकेटअन्तर्गत...

टोकियो ओलम्पिकः महिला फुटबलमा स्विडेनसँग अमेरिका स्तब्ध

एजेन्सी। टोकियो ओलम्पिकमा महिला फुटबलको विश्व नम्बर एक अमेरिका स्विडेनसँग स्तब्ध भयो। स्विडेनले अमेरिकालाई ३–० ले हराएको हो। यससँगै अमेरिकाको ४४ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लाग्यो। स्टिना ब्ल्याकटेनियाले दुई र लिना हर्टिङले एक गोल गरे। समूह ‘जी’को अर्को खेलमा अस्ट्रेलियाले न्युजिल्यान्ड २–१ ले हरायो। समूह ‘एफ’मा ब्राजिलले चीनलाई ५–० ले हराउँदा नेदरल्यान्ड्सले जिम्बाब्वेलाई १०–३ ले हरायो।

इंग्ल्यान्ड विरुद्ध अस्ट्रेलिया विजयी

टि-२० ट्राइ सिरीज अन्तर्गत इंग्ल्यान्ड विरुद्धको दोस्रो खेलमा अस्ट्रेलियाले ७ विकेटको जित निकालेको छ। इंग्ल्यान्ड,अस्ट्रेलिया र न्युजिल्यान्ड सम्मिलित सिरीजको तेस्रो खेलमा पनि अष्ट्रेलिया अपराजित रह्यो। यसअघि पहिलो खेलमा न्युजिल्यानडलाई पराजित गरेको अस्ट्रेलियाले दोस्रो खेलमा इंग्ल्यान्डलाईनै पराजित गरेको थियो। अस्ट्रेलिया विरुद्ध पहिलो...