पालिका चुनावका लागि एक लाख ३० हजारको हाराहारीमा उम्मेदवारको मनोनयन दर्ता

काठमाण्डाै - आउँदो ३० गते हुने पालिका चुनावका लागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् । कतै बाजागाजासहित उम्मेदवारी दर्ता भएको छ भने कतै बागी उम्मेदवारी परेको छ । यस्तै, कतै निर्विरोध छ । निर्वाचन आयोगले हिजो र अस्ति उम्मेदवारी मनोनयन दर्ता गराउने समय दिएको थियो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राति अबेरसम्ममा एक लाख ३० हजारको हाराहारीमा उम्मेदवारको मनोनयन दर्ता भएको छ तर यो सङ्ख्या घटबढ हुनसक्छ । विवरण अद्यावधिक भइरहेकाले यो तथ्याङ्क अन्तिम नभएको उहाँको भन...

सम्बन्धित सामग्री

१० हजार ५३३ जनाको उम्मेदवारी दर्ता

स्थानीय चुनावका लागि आइतबार देशभर गरी विभिन्न पदमा १० हजार ५३३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्य पदका लागि साना दलका र स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको हो।निर्वाचन आयोगले आइतबार र सोमबारका लागि उम्मेदवार मनोनयनको समय तोकेकाले ठूला दलले अन्तिम समय कुर्दै मनोनयन दर्ता गरेका छैनन् । सत्तारुढ ५ दलीय गठबन्धनको भागबण्डा टुंगो लाग्न नसक्दा उम्मेदवारी दर्ता हुन नसकेको हो । मनोनय

दिनभर के के भयो देशभर ? (अडियोसहित)

अडियो सुन्नुहोस् :  आसन्न स्थानीय चुनावका लागि उम्मेदवारी दर्ता आजदेखि सुरु आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयन आजबाट सुरु भएको छ । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा भोलिसम्म मनोनयन गराउन सकिने निर्वाचन आयोगले जनाएको छ । विगतका स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम एक दिनको […]

उम्मेदवारी नदिएको हो सन्यास लिएको होइन : बिजुक्छे

भक्तपुर, कात्तिक १७ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधिसभा चुनावका लागि आफूले उम्मेदवारको मनोनयन दर्ता नगर...

सुनसरीमा को को बन्दैछन् उम्मेदवार ?

सुमन पुरी/उज्यालो । सुनसरी, कात्तिक १६ – प्रतिनिधि र प्रदेश सभा सदस्य चुनावका लागि दलहरुले बिहीबार उम्मेदवारको मनोनयन दर्ता गराउँदै छन् । बाम ...

तस्बिरमा उम्मेदवारी दर्ता

काठमाडौं, कात्तिक ६ – संघीय संसद र प्रदेशसभा चुनावका लागि ३२ जिल्लामा आइतबार उत्साहपूर्ण रुपमा उम्मेदवारको मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभातर...

प्रतिनिधिसभाका लागि ३ सय २० र प्रदेशसभाका लागि ४ सय ८२ जनाको उम्मेदवारी

काठमाडौं, कात्तिक ६ – संघीय संसद र प्रदेशसभा चुनावका लागि ३२ जिल्लामा आइतबार उत्साहपूर्ण रुपमा उम्मेदवारको मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभातर्...

कहाँ कसले गरे मनोनयन दर्ता ?

काठमाडौं, कात्तिक ५ – प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनावका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । हिमाली तथा उच्च पहाडी भेगका ३२ जिल्ल...

उम्मेदवारको मनोनयन दर्ता शान्तिपूर्ण रूपमा सुरु

काठमाडौं, कात्तिक, ५ – पहिलो चरणमा आउँदो मसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि आइतबार ३२ जिल्लाका मुख्य निर्वाचन अधिकृत...

बारामा उम्मेदवारी मनोनयन दर्ता सुरु

बारा, भदौ २१ –  आउँदो असोज २ गते हुने स्थानी तहको तेश्रो चरणको चुनावका लागि बारामा उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ ।  कलैया उपमह...