काठमाडौं – वि.सं. २०७८ सालमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएपछि कृष्णबहादुर कार्कीले नेप्सेलाई पुनर्संरचना घोषणा गरेका थिए । पाँच वर्षे कार्यकाल सकेर घर फर्कँदै गर्दा कार्कीले नेप्सेलाई पुरानै हालतमा छाडे, पुनर्संरचना गर्न सकेनन् । कार्कीले प्रयास नै नगरेका होइनन्, अध्ययन नै गराएर नेप्सेको पुनर्संरचना हुनुपर्ने भन्दै अर्थ मन्त्रालयमा फाइल पुर्याएका […]