डेढ वर्षअघि विद्यालयबाट चोरिएका ल्यापटप बोरामा हालेर पुरेको अवस्थामा भेटिए

काठमाडौं- ताप्लेजुङको मैवाखोला गाउँपालिका-५ स्थित पार्टीडाँडा माध्यमिक विद्यालयबाट डेढ वर्ष अगाडि चोरिएका ८ वटा ल्यापटप बोरामा पोको पारेर गाडेको अवस्थामा भेटिएका छन् । उक्त विद्यालयबाट हराएका ८ ल्यापटप बोरामा पोको पारेर गाउँपालिकाकै पित्तोलुङमा गाडेको अवस्थामा मंगलबार भेटिएका हुन् । मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले ती ल्यापटप भेटिएको पुष्टि गरेका छन् । वनेमका अनुसार २०८० पुस […]