अमेरिकी सभामुख पेलोसीले ताइवान भ्रमण गम्भीर परिणाम भोग्नुपर्ने चीनको चेतावनी

वासिङटन । अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण योजनाको हल्लालाई लिएर चीन आक्रोशित भएको छ । जसका कारण ह्वाइट हाउसलाई गम्भीर भूराजनीतिक टाउको दुखाइ भएको छ ।  चीनले यदि पेलोसीले ताइवान भ्रमण गरेमा त्यसको 'गम्भीर परिणामरहरू' आउने चेतावनी दिएको छ । यदि भ्रमण कार्यान्वयन भएमा राष्ट्रपतिपछिको दोस्रो वरीयतामा पर्ने पेलोसी सन् १९९७ पछि...