बाग्मती प्रदेशको प्रदेश लोक सेवा आयोगले प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन बुझाएपछि समाचार आयो– स्थानीय तहहरूले रिक्त दरबन्दीमा पदपूर्ति गर्न योग्य उम्मेदवार छनोट गर्न प्रदेश लोक सेवा आयोगमा माग गरेनन् । रिक्त दरबन्दीमा स्थानीय निकायका पदाधिकारी मेयर, उपमेयर, वडाध्यक्ष वा राजनीतिक दलका कार्यकर्ता अस्थायी कर्मचारी छन् । आयोगमा माग पठाउनासाथ आयोगबाट सिफारिस भएर आएपछि पदबाट हटाउनुपर्ने […]
The post जय लोकसेवा आयोग appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.