बागलुङ : लामो समयदेखि बन्द रहेको बलेवा विमानस्थल संचालनका लागि धावनमार्ग कालोपत्रे गरिएको छ।धावनमार्ग कालोपत्रे भएपछि बलेवावासीमा नियमित रुपमा जहाज उडान हुने आशा पलाएको छ। २६ वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल बागलुङ नगरपालिकाले वि.सं. २०७४ चैत ९ गतेबाट पुनः सञ्चालनमा ल्याएकाे थियो।नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडान गरे पनि नियमित संचालनमा आउन सकेन। धावनमार्ग कच्ची हुँदा विमान संचालनमा समस्या आएपछि अहिले विमानस्थल कालोपत्रे गरिएको हो।धावन मार्गमा बर्षातको समय हि