राष्ट्रियसभा निर्वाचनमा राप्रपाले प्रदेश १ बाहेक अन्यत्र मतदान नगर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको उम्मेदवार नभएका प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको छ । मंगलबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारीको बैठकले प्रदेश १ बाहेकका प्रदेशमा उम्मेदवार नभएकाले मतदानमा सहभागी नहुने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

गुरु बराललाई एमालेकै सांसदबाट धोका !

नेकपा एमालेका केन्द्रीय सदस्य गुरु बराल आफ्नै पार्टीका दुईजना प्रदेशसभा सदस्यको अन्तरघातका कारण राष्ट्रियसभामा पराजित बनेका छन् । अन्तरघात गरेर बराललाई मतदान नगर्ने एमालेका ती दुईजना प्रदेशसभा सदस्यको पहिचान भने खुल्न सकेको छैन । प्रदेश १ मा बुधबार सम्पन्न राष्ट्रियसभाको चुनावमा नेकपा एमालेका ४० जना प्रदेश सांसदले मतदान गरेका थिए । तर, तीमध्ये २ जना एमाले सांसदले बराललाई भोट नदिँदा उनको पक्षका ३८ जना प्रदेश सांसदको मात्र मत पर्न गयो? जसका कारण काँग्रेसका गोपाल कुमार बस्नेतसँग ४४८८ मतभार हुन

केन्द्रीय निर्देशन विपरीत राप्रपाका दुई सांसद‍ले गरे मतदान

१२ माघ, हेटौंडा । प्रदेश-१ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेदवार नभएकोले आफ्नो पार्टीले मतदान नगर्ने निर्णय गरेको राप्रपाले राष्ट्रियसभाको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतदान गरेका छन् । बागमती प्रदेशसभा सदस्यहरू रिना गुरुङ र रिता माझीले हेटौंडा-८ औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा रहेको मतदानस्थल पुगेर मतदान गरेका हुन् । मतदान गरेर फर्किने क्रममा प्रदेश सांसद रिता माझीले पार्टीले […]

राष्ट्रियसभाको निर्वाचन : वाग्मती प्रदेशमा राप्रपाले पनि गर्‍यो मतदान

काठमाडौं : राष्ट्रियसभाको निर्वाचनमा प्रदेश १ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेद्वार नभएकोले मतदान नगर्ने बताएको राष्ट्रिय प्रजातन्त्र पार्टीले वाग्मती प्रदेशमा मतदान गरेको छ। वाग्मती प्रदेशसभा सदस्यहरू रिना गुरुङ र रिता माझीले मतदान गरेको बताइएको छ। राप्रपाले सत्ता गठबन्धनलाई मत दिएको स्रोत जनाएको छ। मतदानमा सहभागी रिता माझीले पार्टीले हिजो बेलुका…

राप्रपा बागमतीका सांसदले मानेनन् पार्टीको ह्विप

हेटौँडा : प्रदेश १ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेदवार नभएकोले आफ्नो पार्टीले मतदान नगर्ने बताएको राप्रपाले राष्ट्रियसभाको बागमती प्रदेशमा मतदान गरेको छ। बागमती प्रदेशसभा सदस्यहरू रिना गुरुङ र रिता माझीले मतदान गरेका हुन्।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको उम्मेदवार नभएका प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको थियो।मतदानमा सहभागी रिता माझीले पार्टीले हिजो बेलुका मतदान गर्न निर्देशन दिएकोले राष्ट्रियसभामा मतदान गरेको बताइन्। राप्रपाको बागमती प्रदेशमा स्थानीय तहमा

राष्ट्रिय सभा निर्वाचन : राप्रपाले प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्ने

आज हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो पार्टीका उम्मेदवारलाई मात्रै मतदान गर्ने भएको छ । आफ्नो पार्टीका उम्मेदवार नभएका प्रदेशमा मतदानमा सहभागिता नजनाउने राप्रपाले निर्णय गरिसकेको छ ।

राष्ट्रिय सभा निर्वाचन : राप्रपाले प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्ने

आज हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो पार्टीका उम्मेदवारलाई मात्रै मतदान गर्ने भएको छ । आफ्नो पार्टीका उम्मेदवार नभएका प्रदेशमा मतदानमा सहभागिता नजनाउने राप्रपाले निर्णय गरिसकेको छ ।राप्रपा महामन्त्री भुवन पाठकका अनुसार प्रदेश १ मा आफ्ना पार्टीका उम्मेदवार अम्मरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मात्र मतदान गर्न भनिएको छ ।  राप्रपाले प्रदेश १ मा एमालेसँग सहकार्य गर्ने निर्णय गरेको थियो । तर, अहिले त्यो निर्णय परिवर्तन भएको छ ।

राष्ट्रिय सभा निर्वाचन: राप्रपाले प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्ने

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । बुधबार हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई मात्रै मतदान गर्ने भएको छ । आफ्नो पार्टीका उम्मेदवार नभएका प्रदेशमा मतदानमा सहभागिता नजनाउने राप्रपाले निर्णय गरेको छ ।राप्रपा महामन्त्री भुवन […]

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ बाहेकमा राप्रपा मतदानमा सहभागी नहुने

राष्ट्रिय सभा निर्वाचनको प्रदेश १ बाहेकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान नगर्ने भएको छ । राप्रपाको मंगलबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले प्रदेश १ बाहेकका प्रदेशमा उम्मेदवार नभएकाले मतदानमा सहभागी नहुने निर्णय लिएको हो ।

राष्ट्रियसभा निर्वाचनः राप्रपाले प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज बसेको केन्द्रीय पदाधिकारीहरूको बैठकले सो निर्णय गरेको हो । प्रदेश नंं १ मा पार्टीका उम्मेदवारहरू अम्बर बहादुर बिष्ट र रञ्जु प्याकुरेल उम्मेदवार रहेकाले उनीहरुको पक्षमा मतदान गर्न पार्टीका […]

राप्रपाले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा बाहेक मतदान नगर्ने

काठमाडौं, ११ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १२ माघमा हुने राष्ट्रिय सभाको १९ स्थानका लागि हुने निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने निर्णय गरेको छ । आज राप्रपाका महामन्त्री भुवन पाठकले विज्ञप्ति जारी गरी प्रदेश १ मा पार्टीका उम्मेदवारहरु अम्बर बहादुर बिष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिएको छ । बाँकी प्रदेशहरुमा राप्रपाको […]