गुरु बराललाई एमालेकै सांसदबाट धोका !

नेकपा एमालेका केन्द्रीय सदस्य गुरु बराल आफ्नै पार्टीका दुईजना प्रदेशसभा सदस्यको अन्तरघातका कारण राष्ट्रियसभामा पराजित बनेका छन् । अन्तरघात गरेर बराललाई मतदान नगर्ने एमालेका ती दुईजना प्रदेशसभा सदस्यको पहिचान भने खुल्न सकेको छैन । प्रदेश १ मा बुधबार सम्पन्न राष्ट्रियसभाको चुनावमा नेकपा एमालेका ४० जना प्रदेश सांसदले मतदान गरेका थिए । तर, तीमध्ये २ जना एमाले सांसदले बराललाई भोट नदिँदा उनको पक्षका ३८ जना प्रदेश सांसदको मात्र मत पर्न गयो? जसका कारण काँग्रेसका गोपाल कुमार बस्नेतसँग ४४८८ मतभार हुन

सम्बन्धित सामग्री

पटक–पटकको धोका र ओलीको चालबाजीले आफूहरू दिक्क भएर विद्रोहमा उत्रियौं- माधव नेपाल

उनले ओलीबाट आफूलाई प्रधानमन्त्रीको प्रस्तावसमेत आएको बताए। ‘मलाई प्रधानमन्त्रीको प्रस्ताव आइसकेको छ। देउवालाई बिचमै छोड्दिनुस तपाईँ प्रधानमन्त्री बन्नुस भनेका थिए। मैले माधव नेपालल अरुलाई धोका दिदैन भनेर जबाफ फर्काएँ’, उनले भने, ‘हस्ताक्षर फिर्ता लिइँदैन। धारा ७६ को ५ मा दलीय अनुशासन लागू हुँदैन। हामीले सांसदबाट राजीनामा दिँदा देउवाजीलेनै राजीनामा समाधान होइन भन्नुभएको हो।’