काठमाण्डाै - स्थायी लेखा नम्बर प्यान लिनेहरुको संख्या २२ लाख पुगेको छ । सरकारले तलब बुझ्ने सबै नागरिकका लागि स्थायी लेखा नम्बर प्यान अनिवार्य गरेयता मात्रै १ लाख जनाले प्यान लिएको आन्तरिक राजश्व विभागले जनाएको छ ।
जेठ १५ गते यता मात्रै १ लाख जनाले प्यान लिएको र हालसम्म २२ लाख जनासँग प्यान रहेको विभागले जनाएको छ । सरकारले...