नागरिक एपबाट ४९ हजारले स्थायी लेखा नम्बर (प्यान) नम्बर लिएका छन् । नागरिक एपबाट हालसम्म ४९ हजार १९३ जनाले प्यान नम्बर लिएका हुन् ।
सम्भव भएसम्मका सबै सुविधाहरू नागरिक एपबाट दिने उद्देश्यले शुरू गरिएको नागरिक एपमा अहिले १५ सरकारी निकायमा २६ सेवाहरू एपमा उपलब्ध छन् ।
नागरिक एपबाट प्यान नम्बर लिन शुरूमा एपमा खाता खोल्नुपर्ने हुन्छ र आफ्नो नागरिकता पुष्टि गराउनुपर्ने...