राष्ट्रपति निर्वाचनपछि देशको राजनीति स्थिर हुन्छ: रामकुमारी झाँक्री

नेकपा (एकीकृत समाजवादी) पार्टीकी सचिव रामकुमारी झाँक्रीले नेपालको राजनीति राष्ट्रपतिको चुनावपछि स्थिर हुने बताएकी छिन्।...

सम्बन्धित सामग्री

आन्दोलन हाँकेका ३ नेता भन्छन् : प्रश्नदेखि डराउनुहुन्न

२५ माघ, काठमाडौं । २०६२/०६३ सालको जनआन्दोलनमा सडक प्रदर्शनको नेतृत्व गर्नेमा अहिलेका नेताहरु गगन थापा, रामकुमारी झाँक्री, प्रदीप पौडेल लगायत थिए । त्यतिबेला थापा र पौडेल नेपाल विद्यार्थी संघमा र झाँक्री अनेरास्ववियुमा थिए । पार्टीको नेतृत्व तहमा पुगिसकेका यी तीन नेता बुधबार लोकतन्त्र संवाद केन्द्रले आयोजना गरेको ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ कार्यक्रममा […]

झुटको राजनीति गर्नेका दिन सकिए : रामकुमारी झाँक्री

नेकपा (एकीकृत समाजवादी)की सचिव तथा गुल्मी–२ बाट प्रतिनिधिसभाका उम्मेदवार रामकुमारी झाँक्रीले गुल्मीको पोटफोलियो बदल्ने बताउनुभएको छ। उहाँले चुनाव जितेपछि गुल्मीका अवसर, चुनौतीको पहिचान गरेर इमानका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

प्रधानमन्त्री देउवा मन्त्रीहरु नफेर्ने पक्षमा, माधव नेपाल तनावमा

काठमाडौं, २३ जेठ । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा भएका चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेपछि राजनीति अहिले तरंगित बनेको छ । पार्टीको सचिवालय बैठकको निर्णयअनुसार नै अध्यक्ष माधवकुमार नेपालले शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने र उनीहरुको ठाउँमा नयाँ नाम सिफारिश गरेका थिए । […]

राजनीतिक विषयमा उधारो सम्झौता हुन सक्दैन : रामकुमारी झाँक्री

नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले राजनीतिक विषयमा उधारो सम्झौता हुन नसक्ने टिप्पणी गरेकी छन् । शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले राजनीति व्यक्तिगत लेनदेनको मामिला नभएको समेत बताएकी छन् । उनले भनेकी छन्,युद्धमा होमिएका क्रान्तिकारीहरुको निम्ति विजय र मृत्युको बराबर सम्भावना हुन्छ। जनता, राष्ट्र, संविधा...

जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्ने बताएकी छिन् । शुक्रबार सामाजिक सञ्जालमार्फत नेतृ झाँक्रीले राजनीति व्यक्तिगत लेनदेनको मामिला नभएको बताउँदै राजनीतिक विषयमा उधारो संझौता पनि हुन नसक्ने उल्लेख गरेकी छिन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने कार्यक्रमको पूर्वसन्ध्यामा माधव नेपाल पक्षलाई सहमतिमा ल्याउन दौडधूप गरिरहेका बेला नेतृ झाँक्रीको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । उनले य

रामकुमारी झाँक्री भन्छिन्: उधारो सम्झौता हुँदैन

काठमाडौं। नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले राजनीतिक विषयमा उधारो सम्झौता हुन नसक्ने बताएकी छन्। आज सामाजिक सन्जाल फेसबुकमा लेख्दै उनले यस्तो बताएकी हुन्। उनले लेखेकी छन्,"राजनीति व्यक्तिगत लेनदेनको मामिका होइन,राजनीतिक विषयमा उधारो सम्झौता हुन सक्दैन । युद्धमा होमिएका क्रान्तिकारीका निम्ति बिजय र मृत्युको बराबर सम्भावना हुन्छ।जनता, रास्ट्र, संविधान, र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ।"