काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई बोल्न कसैले रोक्न नसक्ने बताएकी छिन्।
केही दिन अघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गर्दै बालकोट जान भनेकी थिइन्। यस्तै, सेतो साडीमा राजनीति गरेको आरोप लगाएकी थिइन्। त्यसपछि नेकपा केपी शर्मा ओली समूहका नेता कार्यकर्ताले उनको आलोचना…