२५ माघ, काठमाडौं । २०६२/०६३ सालको जनआन्दोलनमा सडक प्रदर्शनको नेतृत्व गर्नेमा अहिलेका नेताहरु गगन थापा, रामकुमारी झाँक्री, प्रदीप पौडेल लगायत थिए । त्यतिबेला थापा र पौडेल नेपाल विद्यार्थी संघमा र झाँक्री अनेरास्ववियुमा थिए । पार्टीको नेतृत्व तहमा पुगिसकेका यी तीन नेता बुधबार लोकतन्त्र संवाद केन्द्रले आयोजना गरेको ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ कार्यक्रममा […]