काठमाडौं : नेकपा एमाले र माओवादी (केन्द्र) को एकताका बेला दुई अध्यक्ष प्रणालीको प्रसंगमा प्रधानमन्त्री के शर्मा ओलीले भनेका थिए, ‘ठूलो विमान चलाउन दुईजना पाइलटको आवश्यकता पर्दछ।’
उनकै भाषामा भन्ने हो भने दुई पाइलटले संचालन गरेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले २०७४ मा सम्पन्न निर्वाचनमा...