न्युयोर्कको चार्जिङ बुलमा स्वस्तिक चिन्ह बनाउने व्यक्तिविरुद्ध घृणा अपराधको ६ अभियोग

कोलोराडोका एक व्यक्तिलाई न्युयोर्क सिटीमा रहेको चार्जिङ बुलको मूर्ति सहित न्युयोर्क सिटी वरपरका सार्वजनिक स्थानहरूमा स्वस्तिक चिन्ह कोरेको र जातीय गाली लेखेको आरोपमा घृणा अपराधको अभियोग लगाइएको अभियोजनकर्ताहरूले बुधबार बताएका छन् । लिमोन, कोलोराडोका ४० वर्षीय जेम्स रायनलाई डिसेम्बर १३, २०२१ मा सिटी हलको गेटमा स्वस्तिक र एउटा स्तम्भमा अश्वेत विरोधी नारा कोरेको आरोप लगाइएको […]

सम्बन्धित सामग्री

घरको मुख्य ढोकामा स्वस्तिक चिह्न किन राखिन्छ ?

धेरैको घरको मूल ढोकामा स्वस्तिक चिह्न बनाएको देखिन्छ । सायद तपाइँले पनि धेरै घर अफिसमा स्वस्तिक चिह्न देख्नु भएको होला । कतिपयले सिन्दूर केशरीले आफैँ चित्र कोर्ने गर्छन् भने कसैले स्वस्तिक अङ्कित टाँस्न मिल्ने तामाको स्वस्तिक टाँसेको देखिन्छ । कतिपयले ढक तराजुमा पनि स्वस्तिक चिन्ह बनाएको पाइन्छ । जसबाट अधिक मात्रामा ब्यापार व्यवसाय हुने विश्वास […]

रविले प्रदेशसभाको मतपत्रमा लगाएनन् स्वस्तिक छाप

४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश सभा सदस्यको मतपत्रमा स्वस्तिक छाप नलगाई मत खसालेका छन् । उनले आज बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मत खसाले तर प्रत्यक्ष र समानुपातिक दुवैमा उनले स्वस्तिक छाप लगाएनन् । उनले चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् […]

महोत्तरीमा स्वस्तिक छाप लगाएको मतपत्रसहित समातियो भारतीय गाडी

जनकपुरधाम : महोत्तरीमा स्वस्तिक छाप लगाइएका मतपत्र बोकेको भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ३ स्थित गौरीडाँडाबाट शुक्रबार राति ८ बजे स्वस्तिक छाप लगाइएका मतपत्र बोकेको एच आर ३६ एस ५४७१ नम्बरको भारतीय गाडी नियन्त्रणमा लिइएको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले बताए।पँगेनीका अनुसार सूर्य चिह्नमा स्वस्तिक छाप लगाएको २६२ थान नमूना मतपत्र फेला परेपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको हो। पक्राउ परेको गाडी इल

वीरगञ्जबाट नक्कली मतपत्र र स्वस्तिक छापसहित दुई जना पक्राउ

काठमाण्डाै – पर्सा प्रहरी कार्यालयले वीरगञ्जबाट नक्कली मतपत्र र स्वस्तिक छापसहित दुई जनालाई पक्राउ गरेको छ । गएराति वीरगञ्जको सीमानाकामा गाडीमा जाँच गर्दा बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारबाट १० हजार थान नक्कली मतपत्र र दुई सय ५० थान स्वस्तिक छाप तथा नगद दुई लाख ५० हजारसहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बाराको कलैया महानगरपालिका वडा नम्बर १८ को वर्ष २३ को अमिरी राउत कुर्मी र वीरगञ्ज नगरपालिका वडा नम्बर १६ बस्ने वर्ष ३३ को राजन सिंह रहेको पर्सा प्रहरीले जनाएको छ । प्रहरीका अन...

कैलालीको गोदावरीमा मतगणनास्थलमै स्वस्तिक छाप भेटिएपछि....

धनगढी : कैलालीको गोदावरी नगरपालिकामा मतगणना स्थलमा स्वस्तिक छाप फेला परेपछि मतगणना प्रभावित बनेको छ। मत परिणामको तथ्यांक रुजु गर्ने कोठामा मतपत्रमा लगाउने स्वस्तिक छाप भेटिएपछि गणना प्रभावित बनेको हो। नेकपा एमालेले विरोध जनाएपछि मतगणना स्थगित भएको बताइएको छ। एमालेले सत्तारुढ गठबन्धनमाथि चुनावमा धाँधली गर्न स्वस्तिक छाप निर्वाचन अधिकृतको कार्यकक्षमा फेला परेको आरोप लगाएको छ। उक्त स्वस्तिक छाप फेला परेको कोठामा गठबन्धननिकट मानिने गोदावरी नगरपालिकाका एक जना कर्मचारीसमेत भेटिएको भन्दै एमालेले छ

त्रिपुरासुन्दरी नगरपालिकामा स्वस्तिक छापको आकार फरक पाइएपछि मतगणना स्थगित

डाल्पाको त्रिपुरासुन्दरी नगरपालिका– २ को मतगणना स्थगित भएको छ । निर्वाचन आयोगले निर्धारण गरेको स्वस्तिक छापको भन्दा मतपत्रमा लगाइएको छापको आकार फरक देखिएपछि मतगणना कार्य स्थगित भएको हो ।  निर्वाचन अधिकृत...

डा. भट्टराईले स्वस्तिक चिह्नसहितको मतपत्र सार्वजनिक गरेपछि आयोगको चासो

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मतदानका क्रममा तस्बिर खिचेको र स्वस्तिक चिह्नसहितको मतपत्र सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगले यसमा चासो व्यक्त गरेको छ। डा. भट्टराईले गोरखाको पालुङटार नगरपालिका १ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको बुथमा मतदान गरेका थिए । मतदानलगत्तै उनले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्बिरमा उनले मतपत्रमा स्वस्तिक […]

स्वस्तिक छाप विदेशबाट ल्याउने आयोगकाे तयारी

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि स्वस्तिक छाप एक महिनाभित्र बाह्य देशबाट नेपाल आइपुग्ने जनाएको छ। आयोगले नियमित पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘कतिपय सामाग्रीहरू नेपालमा उत्पादनमा हुँदैन। २२ हजार मतदान केन्द्रमा तीनदेखि ४ वटा स्वस्तिक छाप पठाउनुपर्छ। स्वस्तिक छाप अघिपछि प्रयोग हुँदैन। त्यस्तो खालको चिज […]

स्वस्तिक आयल उत्कृष्ट निर्यात कम्पनी

केएल दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिजलाई आर्थिक वर्ष ०७७/७८ मा मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट सर्वाधिक निर्यातकर्ता भएकोमा मोरङ व्यापार संघले सम्मान गरेको छ । संघले उक्त सम्मान आफ्नो ६५औँ वार्षिक साधारणसभाको...

स्वस्तिक आयल इण्डष्ट्रिज ‘उत्कृष्ट निर्यातकर्ता’

काठमाडौँ – केएल दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिलाई आर्थिक वर्ष २०७७÷७८ मा मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट सर्वाधिक निर्यातका लागि मोरङ व्यापार संघले सम्मान गरेको छ। कम्पनीले मुलुकको व्यापार घाटा न्युनीकरण एवम् अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याई उत्कृष्ट निर्यातकर्ता भएकोमा संघले सम्मान गरेको हो। संघले उक्त सम्मान आफ्नो ६५औँ वार्षिक साधारणसभाको समुद्घाटन समारोहको अवसरमा अर्थमन्त्री जनार्दन […]