जिप दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ ।  मुगुमा जिप दुर्घटना हुँदा आज तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा दुई जना घाइते भएका छन् ।  काठमाडौँबाट मुगुको रारा आउँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको जिप छायाँनाथ रारा नगरपालिका-७, टोप्लास्थित जिमाकाँरा भीरबाट ६०० मिटर तल खसेको हो ।  जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका […]