सार्वजनिक सवारी चालक उत्पादनमा सरकारको लगानी शून्य, सडकभरि तनावको भारी
२९ कात्तिक, काठमाडौं । नेपालमा न्यूनतम १० देखि ६० सिट क्षमतासम्म यात्रु बोक्ने सार्वजनिक सवारीसाधन सञ्चालनमा छन् । सिटी सवारीले योभन्दा बढी क्षमतामा पनि यात्रु ओसार्छन् ।
रोचक के छ भने यसरी एउटा सवारीसाधन भित्र दर्जनौं …