जोखिम क्षेत्रको सडक स्तरोन्नति गरिँदै

इलामसहित पाँचथरको सडकमा गएको वर्षामा पहिरोका कारण पटक÷पटक अवरुद्ध भएको मेची राजमार्ग मर्मतले दुर्घटना न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । गएको वर्षा याममा पा“चथरस्थित फाल्गुनन्द गाउ“पालिकामा रहेको पाङ्ग्रेभीरमा पहिरो जाँदा लामो समयसम्म सडक अवरुद्ध भयो । यसले गर्दा खाद्यान्न ढुवानी र एम्बुलेन्सलाई समस्या भएको थियो । उक्त समस्यालाई स्थायी समाधान गर्ने गरी प्रयास सुरु भएको छ । पहिरो झरेको क्षेत्रमा सडकलाई चौडा पार्दै मजवुत बनाउने काम सुरु भएको हो । वैकल्पिक सडक नहुँदा बाक्लैगरि सवारी साधन गुड्ने यो क्षेत्रमा काम गर्न भने कठिनाई भएको छ ।

सम्बन्धित सामग्री

व्यासका सडक स्तरोन्नति गरिँदै

नगरपालिकाले निर्माण व्यवसायीसँग पराशरमार्ग स्तरोन्नतिका लागि सोमबार सम्झौता गरेको हो ।

रोशीबाट हेटौँडा जोडिएको सडक स्तरोन्नति गरिँदै

काभ्रेपलाञ्चोक, १८ फागुन । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाबाट बाग्मती प्रदेशको राजधानी हेटौँडा जोडिएको जनमुक्तिमार्गको स्तरोन्नतिको काम भइरहेको छ । गौरवको आयोजनाका रुपमा हेरिएको यस सडकखण्डअन्तर्गत हाल कच्ची सडक स्तरोन्नति गर्दै पक्की बनाउने कामलाई तीव्रता दिइएको हो । छोटो दूरीका रुपमा रहेको उक्त मार्गको तीन चरणमा स्तरोन्नतिको काम अघि बढाएको पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकले जनाएको […]

खोटाङको धाप्लाङ-सिन्ताङ-बराहपोखरी सडक स्तरोन्नति गरिँदै

खोटाङ : बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडकको स्तरोन्नति अगाडि बढेको छ। संघीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत सडकलाई दुईखण्डमा विभाजन गरेर स्तरोन्नति थालिएको हो। प्रदेश सरकार र गाउँपालिकाको ५०\५० प्रतिशत लागत साझेदारीमा धाप्लाङघाटदेखि बिचशङ्खे–खाकरगैरा तथा चेकेथुमखण्डको सडक स्तरोन्नतिको काम शुरु गरिएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए। बराहपोखरी गाउँपालिका–२ सुन

रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्न सडक स्तरोन्नति गरिँदै

पश्चिम नवलपरासीमा रहेको पर्यटकीय स्थल रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्ने उद्देश्यले सडक विस्तारको काम सुरु भएको छ । पर्यटकीय मार्गका रुपमा विकास गर्ने गरी पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट उत्तर घिनाहा जोड्ने दुई लेनको सडक स्तरोन्नति सुरु भएको हो ।

म्याग्दीका पाँचवटा ग्रामीण सडक स्तरोन्नति गरिँदै

म्याग्दीका पाँचवटा ग्रामीण सडक स्तरोन्नति गरिने भएको छ । सडक स्तरोन्नतिका गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा करिब २० करोडभन्दा बढी बजेट विनियोजन गरेको छ ।

ट्र्याक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति गरिँदै

बागलुङको गलकोट नगरपालिका–७ मल्म र वडा नं १० पाण्डपखानी जोड्ने ग्रामीण सडक बर्खाको समयमा तीन महिना बन्द हुन्छ । सडक बन्द हुँदा स्थानीयले सास्ती खेप्नुपरेको थियो ।अब यो सडक बर्खाको समयमा पनि चल्नेछ । सडकलाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नतिको काम सुरु भएको छ । मल्मदेखि पाण्डवखानीसम्मको करिब पाँच किलोमिटर कच्ची सडक स्तरोन्नति हुने भएपछि […]

ट्र्याक खुलेको १६ वर्षपछि बागलुङमा सडक स्तरोन्नति गरिँदै

काठमाडौँ- बागलुङको गलकोट नगरपालिका ७ मल्म र वडा नं १० पाण्डपखानी जोड्ने ग्रामीण सडक बर्खाको समयमा तीन महिना बन्द हुन्छ । सडक बन्द हुँदा स्थानीयले सास्ती खेप्नुपरेको थियो । अब यो सडक बर्खाको समयमा पनि चल्नेछ । सडकलाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नतिको काम सुरु भएको छ । मल्मदेखि पाण्डवखानीसम्मको करिब पाँच किलोमिटर कच्ची सडक […]

ट्र्याक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति गरिँदै

मल्मदेखि पाण्डवखानीसम्मको करिब पाँच किलोमिटर कच्ची सडक स्तरोन्नति हुने भएपछि स्थानीयसमेत खुसी भएका छ। ट्र्याक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति हुन लागेको हो।...

बजार क्षेत्रको सडक स्तरोन्नति गरिँदै

कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजार क्षेत्रमा धमाधम सडक स्तरोन्नति भइरहेको छ । ग्रामीण सहरी विकास कार्यक्रम (आरयूडीपी) अन्तर्गत पहिलो चरणमा बजार क्षेत्रमा सडक स्तरोन्नति गरिन लागिएको हो ।

धनगढी बजारको मुख्य सडक स्तरोन्नति गरिँदै

कैलालीको धनगढी बजार क्षेत्रको मुख्य सडकको स्तरोन्नति गरिँदै छ। सुदूरपश्चिम प्रदेश सरकारको ५१ करोड ६८ लाख ७८ हजार रुपियाँ लागतमा सो सडक स्तरोन्नति गर्न लागिएको हो। यो सडक फराकिलो बनाउन सडक अधिकार क्षेत्रमा परेको संरचना गत मङ्सिरबाट भत्काउन थालिएको हो। कैलाली पुलदेखि हुलाकी सडकको जिरो प्वाइन्टसम्म सडक स्तरोन्नतिका लागि कुल ४२८ घर भत्काइएको धनगढी उपमहानगरपालिकाले जानकारी दिएको छ। घर भत्काउने घरधनीलाई उपमहानगरपालिकाले सम्मान गरेको छ। २.३ किलोमिटरसम्म सडक फराकिलो बनाउनका लागि गत वैशाख २७ गते केएस कन्स्ट्रक्सन प्रालि, धनगढीले ठेक्का पाएको हो। सडक निर्माणको समयावधि दुई वर्षको छ।