जोखिम क्षेत्रको सडक स्तरोन्नति गरिँदै

इलामसहित पाँचथरको सडकमा गएको वर्षामा पहिरोका कारण पटक÷पटक अवरुद्ध भएको मेची राजमार्ग मर्मतले दुर्घटना न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । गएको वर्षा याममा पा“चथरस्थित फाल्गुनन्द गाउ“पालिकामा रहेको पाङ्ग्रेभीरमा पहिरो जाँदा लामो समयसम्म सडक अवरुद्ध भयो । यसले गर्दा खाद्यान्न ढुवानी र एम्बुलेन्सलाई समस्या भएको थियो । उक्त समस्यालाई स्थायी समाधान गर्ने गरी प्रयास सुरु भएको छ । पहिरो झरेको क्षेत्रमा सडकलाई चौडा पार्दै मजवुत बनाउने काम सुरु भएको हो । वैकल्पिक सडक नहुँदा बाक्लैगरि सवारी साधन गुड्ने यो क्षेत्रमा काम गर्न भने कठिनाई भएको छ ।

सम्बन्धित सामग्री

नाग्म-गमगडी सडक स्तरोन्नति गरिँदै

आन्तरिक तथा बाह्य पर्यटनको एक मात्र उपयुक्त आकर्षण पर्यटकीय गन्तव्यका रूपमा रहेको रारातालसम्म पुग्ने नाग्म-गममडी सडक स्तरोन्नति गर्न उक्त खण्ड १५ दिनसम्म बन्द हुने भएको छ ।

भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै

भोजपुरको अरुण गाउँपालिकामा पर्ने जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गर्न थालिएको छ। यसअघि कच्ची सडकका कारण स्थानीयवासीले सास्ती पाउने गरेका थिए।

भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै

भोजपुरको अरुण गाउँपालिकामा पर्ने जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गर्न थालिएको छ। यसअघि कच्ची सडकका कारण स्थानीयवासीले सास्ती पाउने गरेका थिए।

रोशीबाट हेटौँडा जोडिएको सडक स्तरोन्नति गरिँदै

काभ्रेपलाञ्चोक, १८ फागुन । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाबाट बाग्मती प्रदेशको राजधानी हेटौँडा जोडिएको जनमुक्तिमार्गको स्तरोन्नतिको काम भइरहेको छ । गौरवको आयोजनाका रुपमा हेरिएको यस सडकखण्डअन्तर्गत हाल कच्ची सडक स्तरोन्नति गर्दै पक्की बनाउने कामलाई तीव्रता दिइएको हो । छोटो दूरीका रुपमा रहेको उक्त मार्गको तीन चरणमा स्तरोन्नतिको काम अघि बढाएको पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकले जनाएको […]

खोटाङको धाप्लाङ-सिन्ताङ-बराहपोखरी सडक स्तरोन्नति गरिँदै

खोटाङ : बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडकको स्तरोन्नति अगाडि बढेको छ। संघीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत सडकलाई दुईखण्डमा विभाजन गरेर स्तरोन्नति थालिएको हो। प्रदेश सरकार र गाउँपालिकाको ५०\५० प्रतिशत लागत साझेदारीमा धाप्लाङघाटदेखि बिचशङ्खे–खाकरगैरा तथा चेकेथुमखण्डको सडक स्तरोन्नतिको काम शुरु गरिएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए। बराहपोखरी गाउँपालिका–२ सुन

ट्र्याक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति गरिँदै

बागलुङको गलकोट नगरपालिका–७ मल्म र वडा नं १० पाण्डपखानी जोड्ने ग्रामीण सडक बर्खाको समयमा तीन महिना बन्द हुन्छ । सडक बन्द हुँदा स्थानीयले सास्ती खेप्नुपरेको थियो ।अब यो सडक बर्खाको समयमा पनि चल्नेछ । सडकलाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नतिको काम सुरु भएको छ । मल्मदेखि पाण्डवखानीसम्मको करिब पाँच किलोमिटर कच्ची सडक स्तरोन्नति हुने भएपछि […]

ट्र्याक खुलेको १६ वर्षपछि बागलुङमा सडक स्तरोन्नति गरिँदै

काठमाडौँ- बागलुङको गलकोट नगरपालिका ७ मल्म र वडा नं १० पाण्डपखानी जोड्ने ग्रामीण सडक बर्खाको समयमा तीन महिना बन्द हुन्छ । सडक बन्द हुँदा स्थानीयले सास्ती खेप्नुपरेको थियो । अब यो सडक बर्खाको समयमा पनि चल्नेछ । सडकलाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नतिको काम सुरु भएको छ । मल्मदेखि पाण्डवखानीसम्मको करिब पाँच किलोमिटर कच्ची सडक […]

ट्र्याक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति गरिँदै

मल्मदेखि पाण्डवखानीसम्मको करिब पाँच किलोमिटर कच्ची सडक स्तरोन्नति हुने भएपछि स्थानीयसमेत खुसी भएका छ। ट्र्याक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति हुन लागेको हो।...

बजार क्षेत्रको सडक स्तरोन्नति गरिँदै

कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजार क्षेत्रमा धमाधम सडक स्तरोन्नति भइरहेको छ । ग्रामीण सहरी विकास कार्यक्रम (आरयूडीपी) अन्तर्गत पहिलो चरणमा बजार क्षेत्रमा सडक स्तरोन्नति गरिन लागिएको हो ।