काभ्रेपलाञ्चोक, १८ फागुन । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाबाट बाग्मती प्रदेशको राजधानी हेटौँडा जोडिएको जनमुक्तिमार्गको स्तरोन्नतिको काम भइरहेको छ । गौरवको आयोजनाका रुपमा हेरिएको यस सडकखण्डअन्तर्गत हाल कच्ची सडक स्तरोन्नति गर्दै पक्की बनाउने कामलाई तीव्रता दिइएको हो । छोटो दूरीका रुपमा रहेको उक्त मार्गको तीन चरणमा स्तरोन्नतिको काम अघि बढाएको पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकले जनाएको […]