सेनाको अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान, २२९ जना माग (सूचनासहित)

नेपाली सेनाले अधिकृत क्याडेट पदाका लागि दरखास्त आह्वान गरेको छ । भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले आइतबार एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकलाई अनलाइनमार्फत दरखास्त फाराम भरी तोकिएको स्थानमा दरखास्त पेश गर्न आह्वान गरेको छ । सूचनाअनुसार खुलातर्फ १२०, बाँकी समावेशी गरी कुल २२९ जना माग भएको छ । दरखास्त माघ १७ गतेभित्र बुझाउनुपर्ने छ भने दोब्बर दस्तुर तिरेर माघ २४ गतेसम्म पनि बुझाउन सकिने सेनाले जनाएको छ । सूचना हेर्नुहोस्ः

सम्बन्धित सामग्री

अधिकृत क्याडेट तर्फ नेपाली सेनाले माग्यो २८० जनाको आवेदन

आज एक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त अधिकृत पदतर्फ (सहायक सेनानी/उपसेनानी) खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

अधिकृत क्याडेट तर्फ नेपाली सेनाले माग्यो २८० जनाको आवेदन

आज एक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त अधिकृत पदतर्फ (सहायक सेनानी/उपसेनानी) खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

नेपाली सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट (विज्ञापनसहित)

काठमाडौं : नेपाली सेनामा जागिर खुलेको छ।  सैनिक साधारण सेवा समूह अर्न्तगत २२९ जना अधिकृत क्याडेट पदका लागि नेपाली सेनाले दरखास्त आह्वान गरेको हो। भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि २२९ अधिकृत क्याडेट खुला तथा समावेशी प्रतियोगितामार्फत पदपूर्ति गरिने जनाइएको छ। जसअनुसार सैनिकका सन्तती १२, खुल्लातर्फ १२२, महिला १७, आदिबासी–जनजाति ३३, मधेसी २७, दलित १५ र पिछडिएको क्षेत्रबाट ३ सहित कुल २२९ जना अधिकृत क्याडेट माग गरेको हो।आजदेखि मंसिर २३ गतेसम

नेपाली सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा अधिकृत क्याडेट माग गरेको छ। सेनाले दुई सय २९ जना अधिकृत क्याडेट (सहायक सेनानी) पदका लागि दरखास्त आव्हान गरेको हो । सेनाको छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले अधिकृत क्याडेट माग गर्दै शुक्रबार सूचना निकालेको हो। खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरिएकोमा आजदेखि असोज ३० सम्म […]

नेपाली सेनाले माग्यो २२९ अधिकृत क्याडेटका लागि दरखास्त (सूचनासहित)

नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालयले अधिकृत पदका लागि दरखास्त माग गरेको हो । आजदेखि असोज २९ गतेसम्म आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ ।  दोब्बर दस्तुर बुझाइ कात्तिक ७ गतेसम्म आवेदन दिन सकिनेछ । खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ पदका लागि आवेदन आह्वान गरिएको छ । नेपाली सेनाका सन्तति ११, महिला २२, आदिवासी जनजाति ३०, मधेसी २८, दलित १४, पिछडिएको क्षेत्र ७ र बाँकी ११७ खुलाका लागि आवेदन आह्वान गरिएको हो ।

सेनाले माग्यो २२९ अधिकृत क्याडेट पदका लागि दरखास्त (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि दरखास्त माग गरेको हो ।  आजदेखि असोज २९ गतेसम्म आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ ।  खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ पदका लागि आवेदन आह्वान गरिएको छ । नेपाली...

नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुल्यो (विज्ञापनसहित)

नेपाली सेनाले अधिकृत क्याडेट पदाका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले आइतबार एक सूचना मार्फत दरखास्त आह्वान गरेको हो । सूचनाअनुसार खुलातर्फ १२०, बाँकी समावेशी गरी कुल २२९ जना माग भएको छ ।

नेपाली सेनाद्वारा १५० सेकेन्ड लेफ्टिनेन्ट माग (विज्ञापनसहित)

काठमाडौंः नेपाली सेनाले रिक्त रहेको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) मा दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले समावेशी अनुसार १ सय ५० जना सेकेन्ड लेफ्टिनेन्टमा ...

नेपाली सेनाले माग्यो दुई सय जना सेकेन्ड लेफ्टिनेन्ट

नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्ट (अधिकृत क्याडेट) पदमा भर्ना खुलेको छ। सेनाले बिहीबार सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो।

सेनाले माग्यो १५० अधिकृत क्याडेट

नेपाली सेनाले स्वीकृत दरबन्दीभित्र रिक्त पदका लागि १५० जना अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टेनेन्ट’ पदमा दरखास्त आह्वान गरेको छ। आवेदन मागेको सो संख्यामा समावेशी तथा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने सेनाले जनाएको छ। यस अनुसार समावेशी सिद्धान्त अनुरुप महिलातर्फबाट १३ जना, आदिवासी/जनजातिबाट २२ जना, मधेसीबाट १९ र पिछडिएको क्षेत्रबाट ३ जना छन्। यसबाहेक खुलातर्फबाट ८३ जनाको माग…