नेपाली सेनाले माग्यो २२९ अधिकृत क्याडेटका लागि दरखास्त (सूचनासहित)

नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालयले अधिकृत पदका लागि दरखास्त माग गरेको हो । आजदेखि असोज २९ गतेसम्म आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ ।  दोब्बर दस्तुर बुझाइ कात्तिक ७ गतेसम्म आवेदन दिन सकिनेछ । खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ पदका लागि आवेदन आह्वान गरिएको छ । नेपाली सेनाका सन्तति ११, महिला २२, आदिवासी जनजाति ३०, मधेसी २८, दलित १४, पिछडिएको क्षेत्र ७ र बाँकी ११७ खुलाका लागि आवेदन आह्वान गरिएको हो । 

सम्बन्धित सामग्री

सेनाले माग्यो २२९ अधिकृत क्याडेट पदका लागि दरखास्त (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि दरखास्त माग गरेको हो ।  आजदेखि असोज २९ गतेसम्म आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ ।  खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ पदका लागि आवेदन आह्वान गरिएको छ । नेपाली...

नेपाली सेनामा जागिर खुल्यो, दरखास्त बुझाउन एक महिनाको समय

नेपाली सेनाले रिक्त रहेको २२९ जना अधिकृत क्याडेट पदका लागि भर्ना खोलेको छ । नेपाली सेना भर्ना छनौट निर्देशनालय,कार्यरथी विभाग जंगी अड्डाले एक विज्ञापन प्रकाशन गर्दै भर्ना खोलेको जनाएको हो ।

नेपाली सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट (विज्ञापनसहित)

काठमाडौं :  नेपाली सेनाले २ सय २९ जना अधिकृत क्याडेटमा दरखास्त माग गरेको छ। नेपाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले  अधिकृत क्याडेटमा भर्नाका लागि दरखास्त माग  गरेको हो। नयाँ माग अनुसार १२० जना खुला, ३३ जना आदिवासी जनजाति, २९ मधेशी,  २१ महिला, १५ दलित, ६ जना सैनिक सन्तति र पाँच जना पिछडिएको क्षेत्रबाट माग गरिएको छ।दरखास्त माघ २४ गतेसम्म  बुझाउन सकिने  निर्देशनालयले जनाएको छ। हेर्नुहोस् विज्ञापन