सेनाले माग्यो १५० अधिकृत क्याडेट

नेपाली सेनाले स्वीकृत दरबन्दीभित्र रिक्त पदका लागि १५० जना अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टेनेन्ट’ पदमा दरखास्त आह्वान गरेको छ। आवेदन मागेको सो संख्यामा समावेशी तथा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने सेनाले जनाएको छ। यस अनुसार समावेशी सिद्धान्त अनुरुप महिलातर्फबाट १३ जना, आदिवासी/जनजातिबाट २२ जना, मधेसीबाट १९ र पिछडिएको क्षेत्रबाट ३ जना छन्। यसबाहेक खुलातर्फबाट ८३ जनाको माग…

सम्बन्धित सामग्री

नेपाली सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट (विज्ञापनसहित)

काठमाडौं : नेपाली सेनामा जागिर खुलेको छ।  सैनिक साधारण सेवा समूह अर्न्तगत २२९ जना अधिकृत क्याडेट पदका लागि नेपाली सेनाले दरखास्त आह्वान गरेको हो। भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि २२९ अधिकृत क्याडेट खुला तथा समावेशी प्रतियोगितामार्फत पदपूर्ति गरिने जनाइएको छ। जसअनुसार सैनिकका सन्तती १२, खुल्लातर्फ १२२, महिला १७, आदिबासी–जनजाति ३३, मधेसी २७, दलित १५ र पिछडिएको क्षेत्रबाट ३ सहित कुल २२९ जना अधिकृत क्याडेट माग गरेको हो।आजदेखि मंसिर २३ गतेसम

नेपाली सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा अधिकृत क्याडेट माग गरेको छ। सेनाले दुई सय २९ जना अधिकृत क्याडेट (सहायक सेनानी) पदका लागि दरखास्त आव्हान गरेको हो । सेनाको छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले अधिकृत क्याडेट माग गर्दै शुक्रबार सूचना निकालेको हो। खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरिएकोमा आजदेखि असोज ३० सम्म […]

नेपाली सेनाले माग्यो २२९ अधिकृत क्याडेटका लागि दरखास्त (सूचनासहित)

नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालयले अधिकृत पदका लागि दरखास्त माग गरेको हो । आजदेखि असोज २९ गतेसम्म आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ ।  दोब्बर दस्तुर बुझाइ कात्तिक ७ गतेसम्म आवेदन दिन सकिनेछ । खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ पदका लागि आवेदन आह्वान गरिएको छ । नेपाली सेनाका सन्तति ११, महिला २२, आदिवासी जनजाति ३०, मधेसी २८, दलित १४, पिछडिएको क्षेत्र ७ र बाँकी ११७ खुलाका लागि आवेदन आह्वान गरिएको हो ।

सेनाले माग्यो २२९ अधिकृत क्याडेट पदका लागि दरखास्त (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि दरखास्त माग गरेको हो ।  आजदेखि असोज २९ गतेसम्म आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ ।  खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ पदका लागि आवेदन आह्वान गरिएको छ । नेपाली...

नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुल्यो (विज्ञापनसहित)

नेपाली सेनाले अधिकृत क्याडेट पदाका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले आइतबार एक सूचना मार्फत दरखास्त आह्वान गरेको हो । सूचनाअनुसार खुलातर्फ १२०, बाँकी समावेशी गरी कुल २२९ जना माग भएको छ ।

नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुल्यो

१८ पुस, काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा विज्ञापन खुलाएको छ । नेपाली सेनाले २२९ जना अधिकृत क्याडेटका लागि आज विज्ञापन खुलाएको हो । खुलातर्फ १२० जनाको कोटा छ । यसैगरी शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका लागि ६ जना, महिला २१ जना, आदिवासी जनजाती ३३ जना, […]

सेनाको अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान, २२९ जना माग (सूचनासहित)

नेपाली सेनाले अधिकृत क्याडेट पदाका लागि दरखास्त आह्वान गरेको छ । भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले आइतबार एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकलाई अनलाइनमार्फत दरखास्त फाराम भरी तोकिएको स्थानमा दरखास्त पेश गर्न आह्वान गरेको छ । सूचनाअनुसार खुलातर्फ १२०, बाँकी समावेशी गरी कुल २२९ जना माग भएको छ । दरखास्त माघ १७ गतेभित्र बुझाउनुपर्ने छ भने दोब्बर दस्तुर तिरेर माघ २४ गतेसम्म पनि बुझाउन सकिने सेनाले जनाएको छ । सूचना हेर्नुहोस्ः

नेपाली सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट (विज्ञापनसहित)

काठमाडौं :  नेपाली सेनाले २ सय २९ जना अधिकृत क्याडेटमा दरखास्त माग गरेको छ। नेपाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले  अधिकृत क्याडेटमा भर्नाका लागि दरखास्त माग  गरेको हो। नयाँ माग अनुसार १२० जना खुला, ३३ जना आदिवासी जनजाति, २९ मधेशी,  २१ महिला, १५ दलित, ६ जना सैनिक सन्तति र पाँच जना पिछडिएको क्षेत्रबाट माग गरिएको छ।दरखास्त माघ २४ गतेसम्म  बुझाउन सकिने  निर्देशनालयले जनाएको छ। हेर्नुहोस् विज्ञापन

नेपाली सेनाले कोरोनाका कारण स्थगन भएको भर्ना प्रक्रिया पुनः सुरु गर्यो

काठमाडौं। नेपाली सेनाले कोरोनाको दोस्रो लहरको कारण स्थगित गरेको भर्ना प्रक्रिया पुनः सञ्चालन गरेको जनाएको छ। स्थगित गरिएका परीक्षाहरु साउन १० गतेबाट साउन मसान्तसम्म लिइसक्ने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। कोरोनाका दोस्रो लहरका कारण अधिकृत क्याडेट, पदिक तथा हुद्धा अधिकृत क्याडेट,विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार, लेखा जम्मदार,पुजारी हुद्धा र अमल्दार कर्मचारीको भर्ना प्रक्रिया स्थगित गरिएको थियो।

सेनाले माग्यो २ सय रिक्त अधिकृत पदमा भर्ना आवेदन [सूचीसहित]

नेपाली सेनामा रिक्त रहेको अधिकृत क्याडेट पदमा प्रतिष्पर्धाबाट पदपूर्ति गर्नको लागि दरखास्त आव्हान गरिएको छ । भर्ना सम्बन्धि विज्ञापन नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np मा पनि हेर्न सकिने सेनाले जनाएको छ । खुलातर्फ १ सय ५ र समावेशीतर्फ ९५ गरी सेनाले जम्मा २ सय अधिकृत क्याडेटमा भर्ना खोलेको हो । हेर्नुहोस् सूची -