काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले परिवर्तित सन्दर्भमा छलफल गर्न आकस्मिक बैठक बोलाएको छ ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त आकस्मिक बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।
राष्ट्रपतिको निर्वाचनका लागि नयाँ राजनीतिक समीकरण बनेसँगै राप्रपा सर...
काठमाडौँ- सरकारमा सहभागी हुने नहुनेबारे निर्णय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आकस्मिक बैठक बोलाएको छ । बैठक अहिले केही बेरमा बस्दैछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी छलफलमा नयाँ सरकार गठनबारे सहमति जुट्ने सम्भावना बढेपछि राप्रापाले आकस्मिक बैठक बोलाएको हो ।
पार्टीको विधान र झण्डाबारे निर्वाचन आयोगले दिएको निर्देशबारे छलफल गर्न राप्रपाले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ ।
विधानबाट हिन्दू राष्ट्र र राजसंस्थासम्बन्धी शब्दावली तथा झण्डाबाट गाई हटाउन निर्वाचन आयोगले दिएको निर्देशनबारे छलफल गर्न आइतवार दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाइएको राप्रपा केन्द्रीय कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगले माघ २ गते राप्रपालाई पत्र पठाई विधानबाट राजसंस्थासम्बन्धी व्यवस्था हटाउन निर्देशन दिएको थियो ।
‘सनातन हिन्दू राष्ट र राज संस्थासहितको प्रजातन्त्रको भावना अभिवृद्धि गर्न&...
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागिता हुने विषयमा निर्णय लिन आकस्मिक केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । पार्टीका शीर्ष नेतृत्वको गएराति नेपाली काँग्रेसका नेताहरूसँग सरकारमा सहभागिताका लागि भएको सहमतिपछि अहिले ११ बजे आकस्मिक बैठक बोलाइएको हो । बैठकले मुलुकमा पछिल्लोपटक विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय…