ओली-प्रचण्डको सम्भावित गठबन्धनमा सहभागी हुनेबारे छलफल गर्न राप्रपाको आकस्मिक बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी सरकार गठनका विषयमा छलफल गर्न आकस्मिक बैठक बोलाएको छ । एमाले र माओवादीसहितको नयाँ गठवन्धनको ढोका खुलेसँगै त्यसमा सहभागी हुनेबारे छलफल गर्न राप्रपाले बैठक डाकेको हो । राप्रपा महामन्त्री भुवन पाठकले अध्यक्ष राजेन्द्र लिङदेनले ३ बजे आकस्मिक बैठक बोलाएको जानकारी दिए । विषय प्रष्ट नभए पनि आगामी सरकारकै विषयमा […]

सम्बन्धित सामग्री

एमसिसीको पक्षमा उभिने गठबन्धनमा सहमति, आजै संसदबाट पास हुने

काठमाडौं : सत्ता गठबन्धनको बैठकले एमसीसी संसदबाट पारित गर्न सहमत भएको छ। व्याख्यात्मक टिप्पणीससहित एमसीसी पास गर्ने गठबन्धनमा सहमती भएको नेपाली कांग्रेसका बरिष्ठ नेता  रामचन्द्र पौडेलले जानकारी दिए। उनले आजै एमसीसी अनुमोदन हुने बताए। एमसीसीमा गठबन्धनको साथ नपाएपछि प्रमुख प्रतिपक्षी एमालेसँग निरन्तर छलफलमा रहेको थियो। हिजो पनि एमालेसँग कांग्रेसको छलफल चलिरहेको बेला माओवादी र समाजवादीको आकस्मिक बैठक बसेको थियो। सो बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो। बैठका