तिहारमा दाजुभाइलाई यस्ता खानेकुरा दिने

काठमाडौं : तिहार भन्नासाथ विभिन्न प्रकारका मिठाइ तथा सेलरोटीको पर्व भनेर सबैलाई सम्झना हुन्छ। दिदी बहिनीले आफ्ना दाजुभाइलाई खुवाउन सेल‚ अर्सा‚ अनर्सा‚ पत्रेलगायत विभिन्न प्रकारका परिकारहरु घरमा नै बनाएर भाइटीका लगाएपछि दिने गर्छन्।घरमै बनाएका मात्र नभएर बजारमा पाइने थरिथरिका मिठाइसमेत किनेर भाइमसलामा समावेश गरी दाजुभाइलाई दिदीबहिनीले दिने गर्छन्।आफ्नै घरमा बनाएको मिठाइ तथा सेलरोटीलगायत खानेकुरा दिँदा स्वास्थ्यर्द्धक हुने गर्छ। घरमै त

सम्बन्धित सामग्री

चिकित्सकहरूको सुझाव : सेललगायत तारेका खानेकुरा पेटका बिरामीलाई हानिकारक

काठमाडौं : नेपालीलाई तिहार लागिसकेको छ। तिहारमा सेल‚ अर्सा‚ अनर्सालगायत तारेका चिल्ला रोटी र परिकार बनाउने र खाने प्रचलन छ।यी तारेका चिल्ला रोटीले स्वास्थ्यमा कस्तो असर पार्ला भनेर अत्यन्त थोरै मानिसले मात्र हेक्का राख्छन्। चिकित्सक भने आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्र यस्ता परिकार खान सुझाव दिएका छन्। यस्ता परिकार खाँदै नखानुभन्दा पनि सन्तुलित खाना खान चिकित्सकहरूको सुझाव छ। कतिपय बिरामीले खानै नहुने अवस्था पनि हुन्छ।कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका ग्यास्ट्

यस्ता रोगीले मासु नखाएकै बेस

जब चाडपर्व अनि रमाइलो गरिन्छ तब खानेकुराहरू प्राथमिकतामा पर्छ । प्रा.डा. पोषणविद् उमा कोइरालाका अनुसार खानेकुरा मनोरञ्जनको साधन पनि हो । पर्वहरूमा खाने परिकारमध्ये प्राथमिकतामा मासु पर्छ । दसैँ तिहार नजिकिएसँगै खसी, बोका, राँगो, बङ्गुर, भैँसी कुखुराको मासु अधिक मात्रामा खाने चलन छ । जसका कारण स्वस्थ मानिस पनि बिरामी पर्ने अस्वस्थ मानिस झन् बिरामी पर्ने हुँदा खानपानमा विशेष ध्यान दिनुपर्ने प्रा.डा. पोषणविद् कोइरालाको भनाइ छ । दसैँ तिहारमा मनोरञ्जनात्मक खेलहरू खेल्ने क्रममा मासुका धेरै प