चितवनमा खाग काटिएको अवस्थामा मृत गैंडा भेटियो

१८ मंसिर, चितवन । चितवनको कालिका नगरपालिका-१ मा मृत गैंडा भेटिएको छ । चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा मृत गैंडा फेला परेको हो । गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ । गैंडाको खाग र खुर भेटिएको छैन । डिभिजन वन कार्यालय चितवनका अनुसार गैंडाको खप्पर र हड्डी […]

सम्बन्धित सामग्री

सुरक्षा पोस्ट नजिकै खुला ठाउँमा गैंडा मारियो, निकुञ्जको लापरवाही

८ माघ, चितवन । शुक्रबार दिउँसो नारायणी नदीको भंगालोमा गैंडा मरेको खबर सुन्नेबित्तिकै कावासोतीका विष्णु अधिकारी दौडिदै पुगे । घटनास्थलमा उनले ह्दयविदारक दृश्य देखे । गैंडाका आमा र छोरा केही मिटरको दूरीमा मृत अवस्थामा थिए । १४ बर्षको पोथी गैंडाको खाग काटिएको थियो । खाग काटेको ठाउँबाट रगत बगिरहेको थियो । खाग नआइसकेको चार बर्षको […]

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत भेटियो

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा एउटा गैंडा मृत भेटिएको छ । नवलपुरको अमलटारी क्षेत्रको गुन्द्रइढाका सामुदायिक वनमा भाले गैंडा मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।उनका अनुसार गैंडाको खाग र खुर सुरक्षित छ । मृत गैंडा भेटिएको स्थानमा निकुञ्जको प्राविधिक टोली अनुसन्धानका लागि गएको छ । गैंडा बुढो भएर मरेको अनुमान गरिएको छ ।

चितवनमा खाग काटिएको अवस्थामा मृत गैंडा फेला

काठमाडौँ- चितवनको कालिका नगरपालिका १ मा मृत अवस्थामा गैंडा फेला परेको छ । चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा खाग काटिएको गैंडा मृत फेला परेको हो । गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ । डिभिजन वन कार्यालय चितवनले गैंडाको खप्पर र हड्डी मात्रै भेटिएको जनाएको छ । डिभिजन […]

चितवनमा खाग काटिएको अवस्थामा गैंडा मृत फेला

चितवनको कालिका नगरपालिका १ मा मृत अवस्थामा गैंडा फेला परेको छ । चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा खाग काटिएको गैडा मृत फेला परेको हो ।गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ । डिभिजन वन कार्यालय चितवनले गैंडाको खप्पर र हड्डी मात्रै भेटिएको जनाएको छ । डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर पोष्टमार्टम गरेको थियो । –न्युज कारखाना

चितवनमा खाग नभएको गैंडा मृत भेटियो

चितवनमा खाग काटिएको अवस्थामा गैंडा मृत भेटिएको छ। वन डिभिजन कार्यालय भरतपुरका अनुसार कालिका नगरपालिका–१ स्थित चतुरमुखी सामुदायीक वनमा गैंडा भेटिएको हो।...

चितवनमा गैंडा मृत फेला

चितवन– दुलर्भ एक सिङ्गे गैंडा मृत अवस्थामा फेला परेको छ। माडी नगरपालिका वडा नम्बर १ बनकट्टास्थित रिउ खोलाको पुलबाट करिब ३०० मिटर उत्तरमा मृत गैंडा भेटिएको हो। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान करिब ७ बजे २९ वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको हो। गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले […]

निकुञ्जमा भाले गैंडा मृत भेटियो, खाग र खुर सुरक्षित

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा एउटा भाले गैंडा मृत फेला परेको छ। आज (आइतबार) बिहान ७ बजे निकुञ्जको क्षेत्रभित्र रिउ खोलाको किनारनजिक दलदलमा फसेको अवस्थामा अन्दाजी २९ वर्षको गैंडा मृत भेटिएको हो।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले आज बिहान भासिएर फसेको अवस्थामा उक्त बुढो गैंडा मृत फेला परेको जानकारी दिए। प्राकृतिक कारणले मरेको कारण गैंडाको खाग र खुर सुरक्षित रहेको उनले बताए।

सुरुङ खोलामा जुधेर भाले गैंडा मर्‍यो

चितवन राष्ट्रिय निकुञ्जको सुरुङ खोलामा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको टाइगर टप्स पूर्वमा पर्ने सुरुङ खोलामा जुधेर गैंडा मरेको हो ।   निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी १६–१७ वर्षको भाले गैंडा मरेको हो । अर्काे गैंडासँग जुध्दा लखेटिएर भीरबाट खसेर खोलाको बगरमा गैंडा पुगेको थियो ।       गैंडाको खाग, खुर सुरक्षित रहेको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए । यससँगै चालू आर्थिक वर्षमा निकुञ्जमा २३ गैंडा मरेका छन् । जसमध्ये २ चोरीशिकारी,...

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला

७ भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक भाले गैंडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जको कोर क्षेत्र नवलपरासीको कोलकोत्ता टापु नजिक घोलमा भासिएर अन्दाजी ८ देखि १० वर्ष उमेरको भाले गैंडा सोमबार मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । मृत गैंडाको खाग र खुर सुरक्षित रहेको छ । चालु […]

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला

१७ वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक भाले गैंडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीकाअनुसार निकुञ्जको सुखिभार क्षेत्रको बूढीराप्ती फाँटमा बिहीबार एउटा भाले गैंडा मृत भेटिएको हो । सो गैंडा अन्दाजी ३० वर्षजतिको थियो । गैंडाको खाग र खुर सुरक्षित छ । निकुञ्जको सुखिभार क्षेत्रमा सबैभन्दा बढी गैंडाको बसोबास रहँदै […]