निकुञ्जमा भाले गैंडा मृत भेटियो, खाग र खुर सुरक्षित

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा एउटा भाले गैंडा मृत फेला परेको छ। आज (आइतबार) बिहान ७ बजे निकुञ्जको क्षेत्रभित्र रिउ खोलाको किनारनजिक दलदलमा फसेको अवस्थामा अन्दाजी २९ वर्षको गैंडा मृत भेटिएको हो।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले आज बिहान भासिएर फसेको अवस्थामा उक्त बुढो गैंडा मृत फेला परेको जानकारी दिए। प्राकृतिक कारणले मरेको कारण गैंडाको खाग र खुर सुरक्षित रहेको उनले बताए।

सम्बन्धित सामग्री

चितवन निकुञ्जमा बाघ र गैंडा मृत फेला

चितवन निकुञ्ज क्षेत्रमा एकै दिन बाघ र गैंडा मृत भेटिएका छन् । मंगलबार निकुञ्जकाे मध्यवर्ती क्षेत्रमा रहेकाे नवलपरासी कावासाेती-१५ काे गुन्द्रेही ढकाहा मध्यवर्ती सामुदायिक वनमा एउटा भाले गैंडा मृत भेटिएकाे छ । गैंडाकाे खाग र खुर सुरक्षित छ ।

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत भेटिए

२९, मंसिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् । निकुञ्जको अमलटारी सेक्टरको कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा ६ महिनाको भाले गैंडा बृधबार मृत फेला परेको हो । सो गैंडाको खाग नपलाएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए ।  यस्तै निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्ट […]

मृत गैंडा भेटियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा एउटा गैंडा मृत भेटिएको छ । नवलपुरको अमलटारी क्षेत्रको गुन्द्रइढाका सामुदायिक वनमा भाले गैंडा मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।          उनका अनुसार गैंडाको खाग र खुर सुरक्षित छ ।...

मृत गैंडा भेटियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा एउटा गैंडा मृत भेटिएको छ । नवलपुरको अमलटारी क्षेत्रको गुन्द्रइढाका सामुदायिक वनमा भाले गैंडा मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।          उनका अनुसार गैंडाको खाग र खुर सुरक्षित छ ।...

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत भेटियो

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा एउटा गैंडा मृत भेटिएको छ । नवलपुरको अमलटारी क्षेत्रको गुन्द्रइढाका सामुदायिक वनमा भाले गैंडा मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।उनका अनुसार गैंडाको खाग र खुर सुरक्षित छ । मृत गैंडा भेटिएको स्थानमा निकुञ्जको प्राविधिक टोली अनुसन्धानका लागि गएको छ । गैंडा बुढो भएर मरेको अनुमान गरिएको छ ।

चितवनमा गैंडा मृत फेला

चितवन– दुलर्भ एक सिङ्गे गैंडा मृत अवस्थामा फेला परेको छ। माडी नगरपालिका वडा नम्बर १ बनकट्टास्थित रिउ खोलाको पुलबाट करिब ३०० मिटर उत्तरमा मृत गैंडा भेटिएको हो। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान करिब ७ बजे २९ वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको हो। गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले […]

सुरुङ खोलामा जुधेर भाले गैंडा मर्‍यो

चितवन राष्ट्रिय निकुञ्जको सुरुङ खोलामा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको टाइगर टप्स पूर्वमा पर्ने सुरुङ खोलामा जुधेर गैंडा मरेको हो ।   निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी १६–१७ वर्षको भाले गैंडा मरेको हो । अर्काे गैंडासँग जुध्दा लखेटिएर भीरबाट खसेर खोलाको बगरमा गैंडा पुगेको थियो ।       गैंडाको खाग, खुर सुरक्षित रहेको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए । यससँगै चालू आर्थिक वर्षमा निकुञ्जमा २३ गैंडा मरेका छन् । जसमध्ये २ चोरीशिकारी,...

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला

७ भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक भाले गैंडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जको कोर क्षेत्र नवलपरासीको कोलकोत्ता टापु नजिक घोलमा भासिएर अन्दाजी ८ देखि १० वर्ष उमेरको भाले गैंडा सोमबार मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । मृत गैंडाको खाग र खुर सुरक्षित रहेको छ । चालु […]

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला

१७ वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक भाले गैंडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीकाअनुसार निकुञ्जको सुखिभार क्षेत्रको बूढीराप्ती फाँटमा बिहीबार एउटा भाले गैंडा मृत भेटिएको हो । सो गैंडा अन्दाजी ३० वर्षजतिको थियो । गैंडाको खाग र खुर सुरक्षित छ । निकुञ्जको सुखिभार क्षेत्रमा सबैभन्दा बढी गैंडाको बसोबास रहँदै […]

चितवन निकुञ्जको सुखिभार क्षेत्रमा मृत भेटियो भाले गैंडा

अधिकारीले गैंडाको मृत्यु प्राकृतिक कारणले भएको अनुमान गरिएको बताए। मृत गैंडाको खाग, खुर सुरक्षित भेटिएको थियो।