भरतपुर अस्पताल: अन्य समयमा भन्दा दसैँका अवधिमा प्रसूति सेवा लिने धेरै

यहाँको सरकारी भरतपुर अस्पतालमा दसैँको टीकाको दिनमा १५ जनाले प्रसूति सेवा लिएका छन् । २४ घण्टाका अवधिमा १० जनाले सामान्य र पाँच जनाले शल्यक्रिया मार्फत् शिशु जन्माएका हुन् ।

सम्बन्धित सामग्री

भरतपुर अस्पताल : अन्य समयमा भन्दा दसैँका अवधिमा प्रसूति सेवा लिने धेरै

उनका अनुसार गोरखा, लमजुङ, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व), मकवानपुर, धादिङ्लगायतका जिल्लाबाट यहाँ प्रसूति सेवा लिन बिरामी आउने गर्दछन् । भरतपुर अस्पतालको प्रसूति विभागमा दैनिक ३० देखि ३५ जनाले प्रसूति सेवा लिने गर्दछन् । तीमध्ये आधाको शल्यक्रिया गर्नुपर्ने हुन्छ । हेल्थपोष्टलगायत साना अस्पतालमा सामान्य प्रसूति हुन नसक्ने भएपछि यहाँ रिफर भएर आउने भएकाले शल्यक्रिया गर्नुपर्नेको सङ्ख्या धेरै हुने गरेको प्राडा पौडेल बताउँछन्।

प्रसूति सेवा हुनु त यस्तो पो

चितवन, १४ कात्तिक । आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकले आफ्नो श्रीमती र आफन्तका लागि प्रसूति सेवा लिन भरतपुर अस्पताल रोज्ने गर्दछन् । सर्वसाधारणको पहिलो रोजाइ त छँदैछ धनाढ्य पनि यहीको प्रसूति सेवा लिन रुचाउँछन् । बिरामीको उच्च चाप भएकाले शय्या अभाव हुँदा भुईंमै बसेर भए पनि यही अस्पतालको प्रसूति सेवा लिने धेरैको चाहना […]

प्रसूति सेवा हुनु त यस्तो पो !

आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकले आफ्नो श्रीमती र आफन्तका लागि प्रसूति सेवाका लिन भरतपुर अस्पताल रोज्ने गर्दछन् । सर्वसाधारणको पहिलो रोजाइ त छँदैछ धनाढ्य पनि यहीको प्रसूति सेवा लिन रुचाउँछन् ।

प्रसूति सेवा हुनु त यस्तो पो !

चितवन – आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकले आफ्नो श्रीमती र आफन्तका लागि प्रसूति सेवाका लिन भरतपुर अस्पताल रोज्ने गर्दछन्। सर्वसाधारणको पहिलो रोजाइ त छँदैछ धनाढ्य पनि यहीको प्रसूति सेवा लिन रुचाउँछन्। बिरामीको उच्च चाप भएकाले शय्या अभाव हुँदा भुईंमै बसेर भए पनि यही अस्पतालको प्रसूति सेवा लिने धेरैको चाहना हुन्छ। प्रसूतिगृहपछि सबैभन्दा धेरैले […]

शैया अभावले सुत्केरी भुइँमा

बिरामीको चाप वृद्धि भएपछि भरतपुर अस्पतालको प्रसूति कक्षमा शैया अभाव हुन थालेको छ । प्रसूति सेवा लिन आउनेको सङ्ख्या वृद्धि भएपछि अस्पताललाई व्यवस्थापन गर्न कठिनाइ हुने गरेको छ । चितवन, नवलपरासी, मकवानपुरसहित छिमेकी जिल्लाका गर्भवतीहरू प्रसूतिका लागि भरतपुर अस्पताल आउने गरेका छन् । गर्भवती अवस्थामा अन्य निजी अस्पताल र क्लिनिकमा जँचाउने गरे पनि सुत्केरी हुन भरतपुर अस्पताल नै आउने गरेकाले शøया अभाव हुने गरेको अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा. सुनीलमणि पोखरेलले बताउनुभयो ।

भरतपुर अस्पतालले धान्न छाड्यो प्रसूतिको चाप

चितवन: प्रसूति सेवाका लागि ख्याति कमाएको भरतपुर अस्पतालमा चाप बढ्दै गएपछि यहाँको शय्याले धान्न मुस्किल हुँदै गएको छ । शय्या सङ्ख्याभन्दा बढी प्रसूति सेवा लिन आउँदा अस्पताललाई व्यवस्थापन गर्न कठिन हुने गरेको हो । चितवन र छिमेकी जिल्लाका महिलाको प्रसूतिको पहिलो चाहना भरतपुर अस्पताल हुने गर्दछ । गर्भवतीले परीक्षण निजीमा गर्दै आए पनि बच्चा जन्माउन […]