समाचार संकलन गर्न गएका पत्रकारमाथि प्रहरीद्वारा दुर्व्यहार

रमेश तिमल्सिना-रौतहटः मतगणनाको रिपोर्टिङका लागि गरुडा नगरपालिका पुगेका पत्रकारमाथि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले दुर्व्यवहार गरेका छन्। नागरिक दैनिकका पत्रकार मदन ठाकुरले निर्वाचन कर्मचारी कुर्सीमा निदाइरहेको फोटो खिच्ने प्रयास गरेपछि प्रहरी उपरीक्षक पोखरेलले दुर्व्यवहार गरेका थिए।&n...

सम्बन्धित सामग्री

किसान आन्दोलनको समाचार संकलन गर्न गएका पत्रकार तिवारीमाथि कुटपिट

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालीमा किसानको आन्दोलनको ’boutमा समाचार संकलन गर्न गएका पत्रकार कृष्ण तिवारी माथि निर्मम तरिकाले कुटपिट गरिएको छ । कटहरिया नगरपालिका वाड नं. ९ डुमरियामा रहेको चिनी मिलमा किसानहरु आन्दोदनको समाचार संकलन गर्न पुगेका पत्रकार तिवारी माथि मिल संचालक र कर्मचारीले निर्मम तरिकाले कुटेका हुन […] The post किसान आन्दोलनको समाचार संकलन गर्न गएका पत्रकार तिवारीमाथि कुटपिट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

समाचार संकलन गर्न गएका पत्रकारमाथि कुटपिट

रौतहट : रौतहटमा समाचार संकलन गर्न गएका पत्रकारमाथि कुटपिट भएको छ। जिल्लाको कटरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालिमा समाचार संकलन गर्न गएका पत्रकारलाई कुटपिट गरिएको हो।किसानले चिनी मिलमा लगेको १०० क्विन्टल उखुलाई ७० क्विन्टल बनाइएपछि किसानहरुले आन्दोलन गरेका थिए। किसानहरुले उखु काटा गर्ने ठाउँमा नारा जुलुस गरेपछि समाचार संकलनका लागि पुगेका पत्रकार कृष्ण तिवारीमाथि मिल सञ्चालकले कुटपिट गरेका हुन्। कटहरियाका मेयरसमेत रहेका बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालिका स

मत गणनासम्बन्धी सूचना संकलनमा प्रहरीको हस्तक्षेप

रौतहट : रौतहटमा समाचार संकलन गर्न विभिन्न मतगणना स्थलमा पुगेका पत्रकारलाई रौतहट प्रहरीले बाहिर निकालेको छ।रौतहटका पत्रकारहरूले जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढा मगरले मतगणनास्थलमा पुगेर समाचार संकलनमा रोक लगाएको आरोप लगाएका छन्। रौतहट क्षेत्र ४ को चन्द्रनिगाहपुरस्थित मतगणना स्थलमा अनुगमनका लागि गएका एसपीले पत्रकारलाई प्रवेश नगराउन आदेश दिएपछि सुरक्षाकर्मीले रोकेका हुन्। मतगणना स्थलमा पत्रकारलाई जान नदिइएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरीले बताए। स्थानीय जनज्य

संविधान दिवस समारोहमा पत्रकारलाई प्रवेश निषेध

काठमाडौं, असोज ३ । संविधान दिवसको अवसरमा आयोजित मूल समारोहको विशेष कार्यक्रममा पत्रकारलाई छिर्न निषेध गरिएको छ। कार्यक्रमको समाचार संकलन गर्न पुगेका अधिकांश पत्रकारहरूलाई सुरक्षाकर्मीले बाहिर नै रोकेको हो। टुँडिखेलस्थित दिवस मूल समारोहको विशेष कार्यक्रमको रिपोर्टिङ गर्न, फोटो-भिडिओ खिच्न गएका पत्रकारलाई ड्युटीमा रहेका आर्मिले रोकेका छन्।

समाचार संकलन गर्न गएका पत्रकारमाथि प्रहरीले गर्यो कुटपिट

दैलेख : स्थानीय तह निर्वाचनको मत परिणामबारे समाचार संकलन गर्न  पुगेका पत्रकारमाथि प्रहरीले कुटपिट गरको छ।रेडियो नेपाल दैलेख संवाददाता भीमबहादुर सिजापति र पत्रकार महासंघ दैलेखका उपाध्यक्ष महेन्द्र सापकोटामाथि प्रहरीले कुटपिट गरेको हो।प्रहरीको कुटाइ खाएका पत्रकार सिजापतिले आफू रिपोर्टिङमा हिँडेको भन्दै कार्ड देखाउँदासमेत प्रहरीले कुटपिट गरेको बताए।नारायण नगरपालिकाको मतगणना हुँदै गर्दा दैलेख बजारमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा केहीबेर अघि एक समुहले प्रहरी माथि ढुंगा प्रहा

क्रान्तिकारी पत्रकार महासंघका महासचिव पाण्डेयलाई हिरासतमा लिएकोप्रति आपत्ति

क्रान्तिकारी पत्रकार महासंघले पत्रकार रवि पाण्डेयलाई हिरासतमा लिएकोप्रति आपत्ति जनाएको छ । क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष नारायण पंगेनीले शनिबार विज्ञप्ती जारी गर्दै महासंघका महासचिव पाण्डेयलाई नवलपरासी (बर्दघाट सुस्तापश्चिम) इलाका प्रहरी कार्यालय सुनवलले हिरासतमा लिएकोप्रति आपत्ति जनाइएको हो ।शनिवार विहान नेकपा (क्रान्तिकारी माओवादी)ले सुनवल क्षेत्रमा गरेको निर्वाचन बहिष्कार कार्यक्रमको समाचार संकलन गर्न गएका पाण्डेलाई पक्राउ गरिइएको जनाइएको छ । समाचार संकलन गरेकै आधारमा पक्राउ गरिन

सिरहामा कांग्रेस निर्वाचनको रिपोर्टिङ गर्न पत्रकारलाई रोक

२३ फागुन, जनकपुरधाम । नेपाली कांग्रेस सिरहाको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनको समाचार संकलन गर्न पत्रकारलाई रोक लगाएको छ । १४औं जिल्ला अधिवेशन अन्तर्गत सिरहाको गोलबजारमा सोमबार भइरहेको निर्वाचनको रिपोर्टिङ गर्न पत्रकारलाई रोक लगाएको हो । पठनपाठन बन्द गरी गोलबजार नगरपालिका ४ स्थित जनता माविमा कांग्रेसको निर्वाचन भइरहेको छ । उक्त निर्वाचनको रिपोर्टिङ गर्न गएका […]

सभामुखको निर्देशनमा पत्रकारलाई संसदकाे रिपोर्टिङमा रोक

काठमाडौँ – सभामुख अग्निप्रसाद सापटकोटको निर्देशनमा संसद बैठकको समाचार संकलनमा प्रकारलाई रोक लगाइएको छ । मंगलबार संसद बैठकको समाचार संकलनका लागि गएका पत्रकारलाई सुरक्षाकर्मीले ‘माथिको आदेश’ भन्दै सुरक्षाकर्मीले पत्रकार कक्षमा जान रोक लगाएका हुन् । यसअघि संसद बैठकमा पत्रकारलाई समाचार कक्षमा निर्वाध प्रवेश दिने गरिएको थियो । सुरक्षाकर्मीले मिडिया सेन्टरबाटै समाचार संकलन गर्ने व्यवस्था मिलाइएको […]

काँग्रेस महाधिवेशनस्थलमा पत्रकारहरुमाथि भएको दुर्व्यवहार प्रति महासंघको आपत्ति

काठमाडौँ । नेपाली काँग्रेस महाधिवेशनको समाचार संकलन गर्न गएका पत्रकारहरुमाथि दुर्व्यवहार भएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले तोकिएको भन्दा तीन घण्टा ढिला गरी सुरु भएको मतदानको फोटो खिच्न गएका पत्रकारहरुलाई प्रहरी र निर्वाचन समिति सदस्यहरुले भित्र जान नदिएर दुर्व्यवहार गरेको घटनाप्रति आपत्ति जनाएको हो । नेपाली काँग्रेसको १४ औं माहाधिवेशन अन्तर्गत […]