जलेश्वर प्रादेशिक अस्पतालका स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा

मधेस प्रदेश सरकारले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालका लागि खरिद गरेको उपकरण प्रयोगविहिन अवस्थामा छ।

सम्बन्धित सामग्री

अनुदानका उपकरण गोदाममा, बाध्य बिरामी महँगो अस्पतालमा

सरकारी बजेट र दातृ निकायको अनुदानबाट खरिद गरी मुलुकका १ सय १२ वटा अस्पताल र स्वास्थ्य केन्द्रमा वितरण गरिएका साढे चार सयभन्दा बढी स्वास्थ्य उपकरण प्रयोग नै नभई वर्षौंदेखि थन्किएका छन् । स्वास्थ्य सेवा विभागले विभिन्न अस्पतालमा वितरण गरेका भेन्टिलेटर, हेमोडायलसिस, मनिटर, इन्डोस्कोपी, अक्सिजन प्लान्ट, मोबाइल एक्स–रे, अटोक्लेप, इन्फ्युजन पम्प, बेबी वामर, पोर्टेबल यूएसजी, आईसीयूका सहित २० थरीका उपकरण प्रयोगविहीन बनेका हुन् ।

मधेस सरकार : स्वास्थ्य उपकरण खरिद गर्छ, प्रयोग गर्दैन

जनकपुरधाम । प्रादेशिक अस्पतालसहित मधेस प्रदेशका आधा दर्जनभन्दा बढी अस्पतालमा करिब एक अर्ब मूल्य बराबरको उपकरण प्रयोगविहीन अवस्थामा रहेका छन् । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित प्रादेशिक अस्पताल र कोभिड विशिष्कृत अस्पतालसहित प्रदेशका जिल्लास्थित अस्पतालमा संघीय र प्रदेश सरकारद्वारा खरिद गरिएका स्वास्थ्य उपकरणहरु प्रयोगविह...

दक्ष जनशक्तिको अभावमा स्वास्थ्य उपकरण प्रयोगविहीन

बर्दिया । दक्ष जनशक्तिको अभावले बर्दिया अस्पतालमा रहेका करौडौँ मूल्यका स्वास्थ्य सामग्री प्रयोगविहीन बनेका छन् । अस्पतालमा गम्भीर बिरामीका लागि आवश्यक अक्सिजनसहितको उच्चस्तरीय एच.डी.यु तथा आइ.सी.यु सेवा सञ्चालन हुन सकेका छैनन् । झण्डै साढे दुई करोडको लगानीमा बनेको भवन र उपकरण जनशक्तिको अभावले प्रयोगविहीन बनेका हुन् । बर्दिया अस्पतालमा करौडौँ खर्चेर बनाइएको भवन र खरीद […]

ताप्लेजुङ अस्पतालमा करोडौंका स्वास्थ्य उपकरण प्रयोगविहीन

ताप्लेजुङ – जिल्ला अस्पताल ताप्लेजुङमा रहेका कराेडाै‌का स्वास्थ्य उपकरण प्रयोगविहीन बनेका छन् । आईसीयू लगायत अन्य उपकरणहरु केही धुलोले पुरिएका छन् भने केही जडान गरिए पनि प्रयोगविहीन बनेका छन् । कोभिड १९ लाई मध्यनजर गरेर आईसीयूसहितको उपचारको लागि जिल्ला अस्पताललाई पाँच वटा बेड सञ्चालन गर्न नेपाल सरकारले अनुदान प्रदान गरेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा नेपाल सरकारले आईसीयू सञ्चालनका लागि एक करोड ८ लाख ६१४ रुपैयाँ अनुदान दिएको थियो । त्यही अनुसार आईसीयूलाई चाहिने उपकरणहरु खरिद गरिएको थियो । त्यह...

अस्पतालका करोडौं मूल्यका उपकरण प्रयोगविहीन

स्वास्थ्य सेवा प्रवाहका लागि विभिन्न सरकारी अस्पतालले खरिद गरेका ११ करोड रूपैयाँभन्दा बढीका स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा थन्किएर बसेका छन् ।