मधेस सरकार : स्वास्थ्य उपकरण खरिद गर्छ, प्रयोग गर्दैन

जनकपुरधाम । प्रादेशिक अस्पतालसहित मधेस प्रदेशका आधा दर्जनभन्दा बढी अस्पतालमा करिब एक अर्ब मूल्य बराबरको उपकरण प्रयोगविहीन अवस्थामा रहेका छन् । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित प्रादेशिक अस्पताल र कोभिड विशिष्कृत अस्पतालसहित प्रदेशका जिल्लास्थित अस्पतालमा संघीय र प्रदेश सरकारद्वारा खरिद गरिएका स्वास्थ्य उपकरणहरु प्रयोगविह...