प्रधानसेनापति थापा बिदामा, शर्माले सम्हाल्दैछन् जिम्मेवारी

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले अर्को महिना अवकाश पाउँदैछन् । उनी आजैदेखि एक महिना बिदामा बस्दैछन् । तीनवर्षे कार्यकाल पूरा गरेर उनी आजबाट बिदामा बस्न लागेका हुन् । नेपाली सेनामा अवकाश पाउनुअघि एक महिना बिदामा बस्ने चलन छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रथी प्रभुराम शर्मालाई नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोकेकी...

सम्बन्धित सामग्री

सेनाको कमान्ड शर्माको काँधमा

प्रधानसेनापति थापा अवकाश पाउनु एक महिना पहिलेदेखि बिदामा बसेका कारण शर्माले सरकारको निर्णयअनुसार कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए। त्यसअघि उनले बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए। उनलाई भदौ ३ गते मन्त्रिपरिषद् बैठकले महारथी दर्जामा बढुवा गरी प्रधान सेनापतिमा नियुक्त गर्न सिफारिस गरेको थियो।

प्रधानसेनापतिको कमाण्ड बलाधिकृतरथी शर्मालाई

प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृतरथी प्रभुराम शर्मालाई संगठनको कमाण्ड हस्तान्तरण गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा सोमबार आयोजित कार्यक्रमा प्रधानसेनापति थापाले बलाधिकृतरथी शर्मालाई नेपाली सेनाको कमाण्ड बुझ–बुझारथ गरेका हुन् ।सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मङ्गलबारदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोकिसकेकी छन् । सेनाको परम्पराअनुरुप प्रधानसेनापति थापा आफ्नो तीनवर्षे कार्यकाल सकिनु एक महिनाअघि […]

सेनाभित्र विभिन्न सुधार गरेर बिदा हुँदै प्रधानसेनापति थापा

सेनाको नेतृत्वमा तीन वर्षे कार्यकाल पूरा हुनुभन्दा एक महिनाअघि घर बिदा बस्ने प्रचलन रहेको छ। सोही प्रचलनअनुसार प्रधानसेनापति थापा मंगलबारदेखि घर बिदा बस्न लागेका छन्। २०३६ सालबाट अधिकृत क्याडेटबाट नेपाली सेनामा प्रवेश गरेका थापाले विभिन्न महत्वपूर्ण जिम्म...

बलाधिकृतरथी शर्मालाई प्रधानसेनापति कमाण्ड हस्तान्तरण

-नारायण न्यौपाने प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृतरथी प्रभुराम शर्मालाई सङ्गठनको कमाण्ड हस्तान्तरण गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा प्रधानसेनापति थापाले बलाधिकृतरथी शर्मालाई नेपाली सेनाको कमाण्ड बुझ–बुझारथ गरेका हुन् ।सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मङ्गलबारदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोकिसकेकी छन् । सेनाको परम्परा अनुरुप प्रधानसेनापति थापा आफ्नो तीनवर्षे कार्यकाल सकिनु एक महिनाअघि अर्थात् मङ्

नेपाली सेनामा नेतृत्व हस्तान्तरण : के बुझाएर जाँदैछन् प्रधानसेनापति थापा ?

मंगलवार बसेको मन्त्रिपरिषद्ले नेपाली सेनाका रथी प्रभुराम शर्मालाई  कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।  नेपाली सेनामा अवकाश हुनुभन्दा एक महिना अगाडि हुन लागेका प्रधानसेनापतिलाई कार्यभार हस्तान्तरण गर्ने परम्परा छ । तर, प्रधानसेनापति पूर्णचन्द्र थापाले जेठ २ गते आफ्नो कार्यकालको एक हजार दिन पूरा भएको अवसरमै पत्रकारहरूसँग सेनाको नेतृत्व हस्तान्तरण गरेको बताएका थिए । आगामी भदौ २४ गतेपछि प्रधानसेनापति पूर्णचन्द्र थापा अनिवार्य अवकाश लिएर ...

सेना संवैधानिक दायित्वभन्दा बाहिर जाँदैन : प्रधानसेनापति थापा

काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना प्रजातान्त्रिक मूल्य र संवैधानिक दायित्वभन्दा बाहिर नजाने स्पष्ट पारेका छन्।  संसद विघटनपछि अस्थिर राजनीतिबीच सेना अगाडि आउनसक्ने अड्कलबाजी भइरहेका बेला प्रधानसेनापति थापाको यस्तो भनाइ आएको हो। कार्यकालको एक हजार दिन पुगको अवसरमा जंगी अड्डामा आइतबार पत्रकार भेटघाटमा प्रधानसेनापति थापाले संविधानमा तोकिएका जिम्मेवारी र दायित्वबाट सेना कहिल्यै नभाग्ने बताए। थापाले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह भविष्यमा फेरि द्वन्द्वको बाटोतिर नजाने विश्वास पनि व्यक्त गरे।उनले ...