नेपाली सेनामा नेतृत्व हस्तान्तरण : के बुझाएर जाँदैछन् प्रधानसेनापति थापा ?

मंगलवार बसेको मन्त्रिपरिषद्ले नेपाली सेनाका रथी प्रभुराम शर्मालाई  कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।  नेपाली सेनामा अवकाश हुनुभन्दा एक महिना अगाडि हुन लागेका प्रधानसेनापतिलाई कार्यभार हस्तान्तरण गर्ने परम्परा छ । तर, प्रधानसेनापति पूर्णचन्द्र थापाले जेठ २ गते आफ्नो कार्यकालको एक हजार दिन पूरा भएको अवसरमै पत्रकारहरूसँग सेनाको नेतृत्व हस्तान्तरण गरेको बताएका थिए । आगामी भदौ २४ गतेपछि प्रधानसेनापति पूर्णचन्द्र थापा अनिवार्य अवकाश लिएर ...

सम्बन्धित सामग्री