बिहानै ब्रोकरको अपिल, खातामा पैसा नआए चेक लिन आउनु, साउन १ गतेबाट नयाँ टीएमएस

काठमाडौं। सेयर ब्रोकरहरुको छाता संगठनले सेयरको भुक्तानी चेकबाट लिन आग्रह गरेको छ। स्टक ब्रोकर एसोसिएसन अफ नेपालले सोमबार बिहान

सम्बन्धित सामग्री

अब अदालतमा पनि ‘टीएमएस’ नचल्ने

२८ भदौ, काठमाडौं । देशैभरिका अदालतहरूमा पनि अनलाइन सेयर कारोबार गर्ने प्रणाली ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टीएमएस) नचल्ने भएको छ । यसअघि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभरिका सरकारी कार्यालयमा टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको …

अब सरकारी कार्यालयमा ‘टीएमएस’ नचल्ने

काठमाडौँ- देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ नचलाउने व्यवस्था गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको छ । त्यस्तै सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला त...

सरकारी कार्यालयमा अब टीएमएस नचल्ने

सरकारले सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) नचल्ने भएको छ ।

टीएमएस खोल्नेको संख्या १९ लाख नाघ्यो

३ माघ, काठमाडौं । दोस्रो बजारमा सेयर कारोबारका लागि अनलाइन प्रणााली ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) खोल्नेको संख्या १९ लाख २ हजार ४७७ पुगेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबारसम्म ब्रोकर कार्यालयहरुमार्फत सो संख्याले टीएमएसको युजरनेम र पासवर्ड लिएका छन् । २०७९ वैशाखमा टीएमएस खोल्नेको संख्या १२ लाख ३५ हजार थियो । हाल दैनिक ७० […]

३३ ब्रोकर मिलेर एउटै टीएमएस चलाउने, नेप्सेले दियो एलओआई

सेयर कारोबारका लागि ३३ ब्रोकर कम्पनी मिलेर एउटै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) चलाउने भएका छन् । अहिले सञ्चालनमा रहेको टीएमएसप्रति गुनासो गर्दै ब्रोकरले आफ्नै लगानीमा कम्पनी स्थापना गरी टीएमएस चलाउन लागेका हुन् ।ब्रोकरले नयाँ टीएमएस चलाउने तयारी गरेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा निवेदन दिएका थिए । धितोपत्र कारोबार नियमावलीले ब्रोकरलाई आफ्नै टीएमएस चलाउने बाटो खुल्ला गरे पनि अहिलेसम्म गृहकार्य भएको थिएन । ब्रोकरले नयाँ टीएमएस चलाउनको लागि अनुमतिका लागि निवेदन दिएपछि सहमतिपत्र (एलओआई) दिइ

टीएमएस कारोबारको भुक्तानी ‘आईएमई पे’बाट गर्न सकिने

काठमाडौं । सेयर लगानीकर्ताले अब टीएमएस कारोबारको भुक्तानी आईएमई पेमार्फत गर्न सकिने भएको छ । लगानीकर्ताले सेयर खरिद गरेबापत ब्रोकरलाई भुक्तानी गर्न र सेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न आईएमई पे प्रयोग गर्न सक्नेछन् । यो सुबिधा ३५ वटा भन्दा बढी ब्रोकरहरुमा उपलब्ध रहेको र आगामी दिनमा बाँकी ब्रोकरहरु पनि थपिने कम्पनीले बताएको छ […]

टीएमएस कारोबारको भुक्तानी ईसेवाबाट पनि

काठमाडौं । सेयर खरिद बिक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टीएमएस मार्फत खरिद गरेको सेयरको रकम ईसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । जसका कारण सेयर लगानीकर्तालाई रकम भुक्तानी गर्नका लागि थप सहज हुनेछ । कम्पनीका अनुसार हाल यो सेवा ३५ वटा भन्दा बढी ब्रोकरहरुमा उपलब्ध रहेको र केही दिनमै बाँकी ब्रोकरहरुमा उपलब्ध हुनेछ । ईसेवामार्फत रकम भुक्तानी […]

ब्रोकरलाई टीएमएस दिने प्रक्रिया शुरु

काठमाडौं । लगानीकर्ताको शेयर किनबेच आदेशलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) को मुख्य कारोबार प्रणालीमा जोड्ने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) धितोपत्र दलाल (ब्रोकर) कम्पनीलाई  सञ्चालन गर्न दिने प्रक्रिया अगाडि बढेको छ । अनलाइन शेयर कारोबार गर्ने लगानीकर्तालाई सहजता प्रदान गर्न नेप्सेले तयार पारेको मापदण्डअनुसार ब्रोकरले आफ्नै लगानीमा सिस्टम विकास गरी वा विदेशबाट किनेर टीएमएस सञ्चालन गर्न पाउने गरी तयारी अगाडि बढेको हो । अहिले ब्रोकरहरूले नेप्सेले विकास गरेको टीएमएस भाडामा प्रयोग गर्दै आएका छन् । यो प्रक्रिया १ वर्षदेखि थालिएको भए पनि केही महीनायता नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अध्यक्ष र नेप्सेमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नहुँदा प्रक्रिया रोकिएको थियो । सेबोन अध्यक्षमा रमेश हमाल र नेप्सेको सीईओमा कृष्णबहादुर कार्कीे नियुक्त भएसँगै ब्रोकरलाई आफ्नै टीएमएस सञ्चालन गर्न दिने प्रक्रियालाई अगाडि बढाइएको हो । ब्रोकरलाई आफ्नै टीएमएस सञ्चालन गर्न दिन नेप्सेले पहिले नै सूचनाप्रविधि सम्बन्धी नीतिअन्तर्गत विनियमावली तयार पारेर सेबोनमा बुझाएको थियो । तर, केही विषय स्पष्ट नभएका कारण बोर्डले पुनः त्यसलाई स्पष्ट पार्न भनेको थियो । यसै क्रममा सेबोनका तत्कालीन अध्यक्ष भीष्मराज ढुुंगाना हटे । त्यस कारण यो प्रक्रिया अगाडि बढ्न सकेको थिएन । सेबोनका कार्यकारी निर्देशक तथा प्रवक्ता नीरज गिरीका अनुसार नेप्सेले नियमावलीमा भएका अस्पष्टता चाँडै स्पष्ट पारेर ल्याए बोर्डबाट स्वीकृति दिन समय लाग्दैन । ‘निवर्तमान अध्यक्ष भीष्मराज ढुंगाना सर हुँदा नै अस्पष्ट भएका कुरा स्पष्ट पार्न नेप्सेलाई भनेका थियौं । नयाँ अध्यक्षको पदबहाली भएपछि छलफल भएको छ, सम्भवतः वैशाखभित्र काम सम्पन्न गर्छौं,’ उनले भने । अहिले ब्रोकरले नेप्सेले तयार पारेको सिस्टम चलाइरहेका छन् । टीएमएस सञ्चालन गर्ने स्वीकृति पाएपछि ब्रोकरले आफै विकास गरेर वा विदेशमा सञ्चालित सिस्टम खरीद गर्न सक्नेछन् । ब्रोकरहरूले आफ्नै टीएमएस चलाउने वा नेप्सेको टीएमएस चलाउने भन्ने छनोटसहित कारोबार विनियमावली संशोधन हुँदै छ । यो विनियमावलीमा सेबोनले स्पष्ट पार्नु भनेका कुरा स्पष्ट पार्नका लागि काम भइरहेको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए । उनका अनुसार विनियमावलीमा आवश्यक विषय समेटर संशोधनपछि बोर्डमा चैतभित्रै बुझाउने तयारी भएको छ । ब्रोकरलाई आफ्नै टीएमएस सञ्चालन गर्न दिए ब्रोकरहरू तयारी अवस्थामा रहेको स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबन) का अध्यक्ष सन्तोष मैनालीले जानकारी दिए । तर, स्वीकृति पाउने बित्तिकै लाइभ सञ्चालनमा ल्याउन नसकिने उनको भनाइ छ । पहिलो चरणमा परीक्षण गर्नुपर्ने भएकाले नेप्सेको प्राविधिक टोलीले आवश्यक सहयोग गर्नुपर्ने मैनालीको भनाइ छ । उनले भने, ‘नेप्सेको आवश्यक सहयोग भए स्वीकृति पाएको ३ महीनाभित्र आफ्नो टीएमएस पूर्णरूपमा लागू गर्ने लक्ष्य राखेका छौं ।’ ब्रोकरले आफ्नै टीएमएस सञ्चालनमा ल्याउँदा रिस्क म्यानेजमेन्टलाई व्यवस्थापन गर्न सहज हुने मैनालीको भनाइ छ । नेप्सेले सञ्चालनमा ल्याएको अहिलेको टीएमएस पूर्ण रूपमा लगानीकर्तामैत्री नभएको उनले बताए ।

शेयर ब्रोकर व्यवसायीले आफ्नै नयाँ टीएमएस ल्याउँदै, साउनबाट प्रयोगमा आउने

धितोपत्र दलाल व्यवसायीले १ साउनदेखि नयाँ टीएमएस संचालनमा ल्याउने भएका छन्