शेयर बजारमा अपेक्षाकृत वृद्धि हुन नसकेपछि कारोबार रकम पनि खुम्चिएको छ ।
२०/२१ अर्बसम्मको कारोबार भएको शेयर बजार बिहीबार ३ अर्ब ७० करोडमा खुम्चिएको हो ।
अघिल्लो दिन केही वृद्धि भएको शेयर बजार बिहीवार पुन: घट्दा नेप्से २६ सय ३३ बिन्दुमा कायम भएको छ ।
बिहीवार ३२ दशमलव ५२ अंकको गिरावट भएको छ ।